प्रधानमन्त्री देउवाले भने- ३ तहको निर्वाचन सरकारको मुख्य

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा आज पार्टी कार्यालय सानेपामा आयोजना

शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित, ३८८ मत पक्षमा र १७० मत विपक्षमा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन् । देउवा आज व्यवस्थापिका संसदमा भएको निर्वाचनमा बहुमतको आधारमा नयाँ प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनी

ओलीलाई प्रचण्डको प्रश्नः संसद अबरुद्ध गरेर महाभियोग फिर्ता लिन किन दिनुभएन ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल एमालेको कारण प्रधानन्यायधीश सुशीला कार्कीमाथिको महाभियोग फिर्ता लिन ढिलाइ भएको बताएका छन् । ब्यवस्थापिका संसदमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

केपी ओलीले भने- भरतपुरमा देवी ज्ञवालीलाई चुनाब जितेको घोषणा गर्नुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकाका एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवालीलाई चुनाब जितेको घोषणा गर्नुपर्ने बताएका छन् । माओवादीले मतपत्र च्यातेको भन्दै सरकारले नै मुद्दा दायर

प्रधानन्यायधीश शुसीला कार्कीले पेन्सन पट्टा बनाउन पाइनन्

काठमाडौं । प्रधानन्यायधीश शुसीला कार्कीले पेन्सन पट्टा बनाउन नपाएको खुलेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका संसद्मा प्रधानन्यायधीश कार्कीलाई अर्थमन्त्रालयले महाभियोगको आरोपमा पेन्सन पट्टा बनाउन नदिएको बताए

धुलिखेल लगेर स्थानीय तहका प्रमुख र उपप्रमुखलाई शासन गर्न सिकाउँदै सरकार

काठमाडौं । स्थानीय तहका प्रमुख र उपप्रमुखलाई शासन गर्न सिकाउनका लागि सरकारले दुई दिन तालिम दिने भएको छ । स्थानीय विकास मन्त्रालायको आयोजनामा जेठ २४ र २५ गते स्थानीय तहका

अख्तियारले समातेका चुडामणि शर्मा बीर अस्पताल भर्ना

काठमाडौं । राजस्व हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरि हिरासतमा लिएका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा खराबी आएको भन्दै शर्मा सोमबार

भरतपुरमा मतदान वा मतगणना चोलेन्द्रको हातमा

काठमाडौं । भरतपुर महानगरपालिकामा पुनः मतदान रोक्न माग गर्दै परेको मुद्दा न्यायधीश चोलेन्द्र शमशेर राणाको इजलासमा परेको छ । सर्बोच्च अदालतमा आइतवार अधिवत्ता तुलसीराम पाण्डे र वडा नम्बर १९ का

गगन थापाले भने- नयाँ सरकारमा पनि स्वास्थ्यमन्त्री भएर काम गर्ने इच्छा छ

काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले नयाँ सरकारमा पनि स्वास्थमन्त्री भएर काम गर्ने इच्छा व्यक्त गरेका छन् । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले यस्तो इच्छा व्यक्त गरे ।

लण्डन ब्रीजमा आतंककारी हमला, ६ को मृत्यु ३० बढी घाइते

लण्डन ब्रीजमा भएको आतंकारी आक्रमणमा परी ६ जनाले ज्यान गुमाएका छन्, भने ३० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । स्थानिय समय अनुसार रातको १२.३० बजे हमला भएको