एमाले अध्यक्ष ओलीको कारण पराजुलीकोनाम प्रधानन्यायधीशमा सिफारिस भएन

काठमाडौं । प्रधानन्यायधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण सिफारिस गर्न नसकेर बैठक सकिएको छ । आजको बैठकमा प्रधानन्यायधीशमा कामु प्रधानन्यायधीश गोपाल पराजुलीको नाम

एसइईको नतिजा सार्वजनिक

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा सार्वजनिक भएको छ । जसमा नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना

२ नम्बर प्रदेशको चुनाव सार्न सरकार र राजपा सहमत

काठमाडौं । सरकारले र प्रदेश नम्बर २ को स्थानिय निर्वाचन स्थगित गर्ने र बाँकी १, ५ र ७ मा भने असार १४ गते नै गर्ने भएको छ । सत्तारुढ दल

स्थानीय निर्वाचन बाँकेमा त्रिपक्षीय प्रतिस्पर्धा हुने

नेपालगन्ज । आगामी असार १४ गते हुने दोस्रोचरणको स्थानीय निकायको निर्वाचनमा बाँके जिल्लाका राजनीतिक दलका नेता, तथा उम्मेदवारलाई अहिले निकै चटारो छ । आ—आफ्नो पार्टीको झन्डा, चुनाव चिन्ह अङ्कित पर्चा,

पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः प्रकाशमान सिंह

काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताएका छन्। नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका  मतदातालाई धन्यवाद दिन आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेता

आकांक्षी बढी हुँदा दलहरूलाई उम्मेदवार तय गर्न सकस

लहान । स्थानीय तहको घोषित दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै गए पनि सिरहामा नेकपा (एमाले) बाहेकका राजनीतिक दलहरूले अझै उम्मेदवार तय गर्न सकेको छैन । उम्मेदवारका आकांक्षी बढी देखिएकाले उम्मेदवारी

भरतपुर मतगणनाको सुनुवाई स्थगित

काठमाडौं । भरतपुरमा पुनः मतदान गर्ने वा मतगणना गर्ने भन्ने विषयमा सर्बोच्च अदालतमा परेको मुद्दाको सुनुवाई स्थगित भएको छ । सर्बोच्च अदालतका न्यायधीशद्वय विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त

यी हुन् विराटनगर महानगर र उपमहानगरका एमालेका उम्मेदवार

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि विराटनगर महानगरपालिकासहित २ उपमहानगरपालिकामा आफ्ना उम्मेदवार तय गरेको छ । पार्टीले विराटनगर महानगरपालिका प्रमुखमा मोरङका जिल्ला अध्यक्ष विनोद ढकाललाई उठाउने

भरतपुर वडा नं. १९ मा यसरी भोट माग्दैछ एमाले

चितवन। भरतपुर महानगरपालिका- १९ मा पुनःनिर्वाचन नगर्न/नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै यहाँका राजनीतिक दल फरक÷फरक शैलीमा निर्वाचनको प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय

बाबुराम भट्टराई भने- बुढीगण्डकी आयोजनाको ठेक्कामा तीन दलले राष्ट्रघात गरे

काठमाडौं । नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले १२ सय मेगावाटको जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिएर प्रमुख तीन दलले राष्ट्रघात गरेको आरोप लगाएका छन् । बुढीगण्डकी निर्माण