बुध्दले बोक्यो एकैदिन ८ हजार ३ सयबढी यात्रु,

काठमाडौं । आन्तरिक हवाई उडानमा यात्रुको चाप बढ्दा बुध्द एयरले शुक्रबार हालसम्मकै सबैभन्दा धेरै ८ हजार ३४० यात्रु बोकेको छ । बुध्द एयरले हालसम्म एकै दिन बोकेको यात्रुको संख्यामा यो

नेपाल एयरलाइन्समा ७८ दिनदेखि आन्दोलन, दैनिक कार्य प्रभावित

काठमाडौँ । देशकै अस्तित्व र पहिचानसँग जोडिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दुई महिना बढी समयदेखि अस्तव्यस्त छ । झण्डै ५० अर्ब ऋणभारको सामना गरिरहेको निगमको व्यवसायिक योजनाका

एयर इन्डिया खरिदमा टाटाको रुचि, ६८ वर्षपछि फेरि फर्कन सक्छ स्वामित्व

करिब ६८ वर्षपछि भारतीय विमान कम्पनी एयर इन्डिया फेरि पुरानै स्वामित्वमा फर्कने संकेत देखिएको छ । टाटा ग्रुप तथा स्पाइसजेटका अध्यक्ष अजय सिंहले एयर इन्डिया खरिद गर्नका लागि बोली लगाएका

बर्दिया निकुञ्ज पर्यटकका लागि खुला

काठमाडाैं । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ ।        स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । जङ्गल वाक,र्याफ्टिङ र जीप सफारी

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन   

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा शुरु गरेको छ ।         नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै

६ हिमाल आरोहणका लागि २३० जनाले लिए अनुमति

काठमाडौं । अटम सिजनमा हिमाल आरोहणका लागि २३० जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार मंगलबारसम्म २५ समूहबाट १७८ जना पुरुष र ५२ जना महिलाले हिमाल आरोहणको अनुमति लिएका

पोखराको सेदीदेखि सराङकोट जोड्ने अन्नपूर्ण केबुलकार दशैंमै शुरु हुने, कति लाग्छ शुल्क ?

काठमाडौं । पर्यटकीय नगरी पोखरामा फेवाताल र लेकसाइडमा रमाउनेहरुका लागि पछिल्ला केही वर्षयता समय बिताउने अन्य विकल्प पनि थपिँदै गएका छन् । पर्यटकीय गन्तव्यमा जीपलाइन र बञ्जीसँगै अब केबुलकार पनि

२५% व्यवसाय बन्द भइसके, छिटोभन्दा छिटो पर्यटक ल्याउने व्यवस्था चाहियोः पर्यटन व्यवसायी

काठमाडौं । कोरोना विरुद्धको खोप लगाएका पर्यटकलाई नेपाल आउन दिने व्यवस्था गर्न सरकार समक्ष सरोकारवालाले माग गरेका छन् ।आइतबार पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका सीइओ डा. धनञ्जय रेग्मी,

गण्डकीको पर्यटन क्षेत्रबाट ५३% ले गुमाए जागिर, ६% व्यवसायीले गुमाए १ करोड बढी

काठमाडौं । बन्दाबन्दीको समयमा गण्डकी प्रदेशमा सञ्चालित पर्यटन क्षेत्रबाट ५३ प्रतिशत कर्मचारी, कामदारले रोजगारी गुमाएका छन् । नेपाल राष्ट्र बैंकले लकडाउनको अवधिमा गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा परेको असरबारे अध्ययन प्रतिवेदनमा

जागिर गुमाएका श्रमिकले पाए काम, दैनिक १ हजार ज्याला

काठमाडौं । कोरोना महामारीका कारण रोजगारी गुमाएका पर्यटन क्षेत्रका श्रमिकलाई लक्षित गरी सरसफाइ कार्यक्रम शुरु गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको जीविकोपार्जन पुनरुत्थानका लागि