सिसीटिभी जडानको अनुमति नलिए कारवाही

बैतडी :- जिल्ला प्रशासन कार्यालय बैतडीले सिसिटिभि जाेडेका तर अनुमित  नलिएकालाइ  कार्वाहि गर्ने भएकाे छ । कार्यालयले यसअघि गएको मङ्सिरमा अनुमति नलिएर सिसीटिभी जडान गरेकालाई ३५ दिनभित्र अनुमति लिन समयसीमा

मोबाइल एप्स सेवा सञ्चालन, गाउँ पालिकाका सेवा घरमै बसेर बुझ्न सकिने

नेपालगञ्ज । घरमै बसेर पनि गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे बुझ्न सकिने गरी बाँकेको खजुरा गाउँपालिकाले मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ । एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर खजुरा मुनिसिपालिटी टाइप

भारतीयहरू मोबाइलमा २०० भन्दा बढी एप्स प्रयोग गर्छन्

नयाँ दिल्ली, भारत । भारतीय नागरिकहरूमध्ये सबैभन्दा बढी मोबाइल एप्स प्रयोग गर्नेले २०७ वटासम्म एप्सको आफ्ना स्मार्ट फोनमा प्रयोग गर्ने गरेको पाइएको एक सर्वेक्षणले देखाएको छ । एआरसी डिजिट प्राबिधिक

क्लासिक टेकले ल्यायो ‘मौकामा चौका अफर’

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले उपभोक्ताहरुका लागि ‘क्लासिक टेकको मौकामा चौका अफर’ सार्वजनिक गरेको छ। जसअन्तर्गत उपभोक्ताले क्लासिक टेकको १० महिनाको प्याकेज खरिद गर्दा ४ महिनाको निशुल्क

प्रविधिमा फड्को मार्दै लमही नगरपालिका, नगरका सूचना अब हातहातमा

नारायणपुर । दाङको लमही नगरपालिकाले वेवसाइट पछि अहिले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । नगरवासीको सुविधाका लागि नगरपालिकाले आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने

अमेरिकामा १ अर्बको शेयर निष्काशन गर्ने टेन्सेन्ट म्यूजिकको घोषणा

न्यूयोर्क । चिनियाँ प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रबद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य अमेरिकामा १ अर्ब ७ लाख डलरको शेयर निष्काशन गर्ने घोषणा गरेको छ । टेन्सेन्ट म्यूजिक बुधबार न्यूयोर्क स्टक

टोकोपेडियाले जुटायो एक अर्ब १० करोड डलर लगानी, विद्युतीय कारोबारमा सर्वोत्कृष्ट बन्ने लक्ष्य

जकार्ता । इन्डोनेसियाको इ-कमर्स साइट टोकोपेडियाले जापानको सफ्टबैंक र चीनको अलिबाबा समेतका लगानीकर्ताबाट एक अर्ब १० करोड अमेरिकी डलर लगानी जुटाएको बुधबार घोषणा गरेको छ । नयाँ लगानी भित्रिएसँगै टोकोपेडीयाले

एन्पिनोगले मंसिर २३ गतेदेखि काठमाडौंमा सुचना प्रविधि सम्मेलन गर्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले मंसिर २३ देखि २८ गतेसम्म एनपिएनओजी–४ नामक ६ दिने

धुुलिखेलमा फ्रि वाइफाइ, स्थानीयवासीलाई सूचना प्रविधिमा पहुँच बढाउने प्रयास

काभ्रे । धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो । नगरप्रमुख अशोक ब्याञ्जूले नगरको

स्वीजरल्याण्डको बीपीसीसँग आइमार्कको सहकार्य

काठमाण्डौ । नेपालको व्यापार भुक्तानीका समग्र क्षेत्रलाई विद्युतीय प्रणाली मार्फत सहज बनाउन स्विजरल्याण्डमा रहेको बीपीसी बैंकिङ टेक्नोलोजीलीसँग आइमार्कले सहकार्य गरेको छ । बैंकिङ कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न बीपीसीसँगको