सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण नगर्न सांसदहरुको सुझाब

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सांसदले समाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी सञ्चार ऐन ल्याउनुपर्नेमा जोड दिएका छन । समितिअन्तर्गत “सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सम्बन्धी गठित

टेलिकमको प्रिपेड फोन अब भारत र चीनमा पनि चल्ने

काठमाडौं । नेपाल टेलिकमको प्रिपेड मोबाइल फोन सोमबारदेखि भारत र चीनबाट पनि सञ्चालनमा आउने भएको छ । टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा

विद्यार्थीलाई टेलिकमको अफरः ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनस

काठमाडौं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि नयाँ अफर ल्याएको छ । टेलिकमले ल्याएको ‘विद्यार्थी अफर’ अन्तर्गत विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको

टिकटकलाई दैनिक ५ लाख डलर घाटा, ७५ अर्ब डलरको भ्यालुएसन

नयाँ दिल्ली । भिडियो एप टिकटकलाई भारतमा प्रतिबन्ध लगाएपछि दैनिक ५ लाख अमेरिकी डलर उसलाई घाटा लागेको विवरण सार्वजनिक भएको छ । टिकटकको डेभलपर चीनको कम्पनी बाइटडास टेक्नोलोजी हो ।

हुवावेलाई बेलायत सरकारले दियो ५ जीको सीमित सहमति

लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मेले चीनको विवादास्पद दूरसञ्चार प्रविधि कम्पनी हुवावेलाई पाँचौं पुस्ताको दूरसञ्चार सेवा निर्माण गर्न अनुमति दिएकी छन् । बेलायती अखबार डेली टेलिग्राफका अनुसार प्रधानमन्त्री मेले मन्त्रिपरिषदका

‘राज्यलाई कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगरौं’

काठमाडौं । नीजि क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग सरोकार राख्ने अधिकारीहरुले एनसेलले पूर्ण कर नतिरेसम्म त्यस कम्पनीको सिमकार्ड प्रयोग नगर्न सबैलाई आग्रह गरेका छन् । एनसेल सरोकार समूहले

मोबाइल बैंकिङ बढाउन दूरसंचार प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता

काठमाडौं । मोबाइल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी भएको छ । राष्ट्र बैंकको भूमिकासहितको सो सम्झदारी

२३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड, यसरी बच्नुहोस् तपाईं

काठमाडौं । आजकल इन्टरनेट प्रयोगकर्ताहरुको विभिन्न तरिकाले खाता ह्याक भई दुरुपयोग बढदै गएको छ । यसरी अर्काको खाता ह्याक गर्नुमा विभिन्न उदेश्यले लुकेकोे हुन्छ । कसैलाई विभिन्न आश्वासन देखाई लुट्नेदेखि

पब्जी खेल प्रतिबन्ध नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले पब्जी खेल प्रतिबन्ध नलगाउन अन्तरिम आदेश जारी गरेको छ । केहि दिन अघि सरकारले पब्जी खेल प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । न्यायाधीश ईश्वर खतिवडाको एकल

विभिन्न सेवा विस्तारमा जुट्यो नेपाल टेलिकम, यस्तो छ योजना र प्रगती विबरण

काठमाडौ । नेपाल टेलिकमले कम्पनीले थप विस्तार गर्न लागेको फोरजी/एलटीई आयोजना, मध्य पहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटीटीएच सेवा विस्तार र गुणस्तर सुधार सम्बन्धमा पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ