भारतमा कर लगाइँदै गुगल, फेसबुक जस्ता कम्पनीलाई, नेपालमा

भारत सरकारले नन–रेसिडेन्ट टेक्नोलोजी कम्पनीका लागि करको नियम बनाउने तयारी गरिरहेको छ । जस अन्तर्गत यस्ता कम्पनीका लागि २० करोड भारु आम्दानी र ५ लाख प्रयोगकर्ताको सीमा निर्धारण गरिनेछ ।

अल्काटेलका स्मार्टफोन र फीचरफोन नेपाली बजारमा, कुन मोडलकाे मूल्य कति ?

काठमाडौं । अल्काटेल कम्पनीले नेपाली बजारमा नयाँ श्रेणीका स्मार्टफोन र फीचर फोन ल्याएको छ । कम्पनीले अल्काटेल वान, अल्काटेल १एस, अल्काटेल थ्रीएक्स, अल्काटेल ३ ९३जीबी र्याम प्लस ३२ जीबी स्टोरेज०,

अपरिचित नम्बरबाट पटक-पटक फोन आउँछ ? प्राधिकरण भन्छ- त्यस्ता फोन नउठाउनुहोस्

काठमाडौं । तपाईको मोबाइल फोनमा विदेशबाट अपरिचित नम्बरबाट लगातार मिस कल आएको छ । लगातार आइरहने त्यस्ता मिस कल के होला भन्ने पक्कै पनि तपाईलाई जिज्ञासा लाग्न सक्छ । कतिपय

चिनियाँ कम्पनी युनियन पेलाई नेपालमा कारोबार गर्न राष्ट्र बैंकले दियो अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले चिनियाँ भुक्ताी सेवा प्रणाली युनियन पे इन्टरनेशनललाई अनुमति दिएको छ । चीनको सांघाईमा केन्द्रीय कार्यालय रहेको कम्पनीले अनुमति पाएसँगै नेपालमा विद्युतीय कार्डमार्फत भुक्तानी सम्बन्धि कारोबार

टेलिकमको एफटीटीएचमा अब थप सुविधा, कम्बो र अन्य अफर प्रयोग गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवालाई २०७६ साउन ५ गतेदेखि लागु हुनेगरी थप व्यवस्थित

इसेवामा खाता खोल्नेको संख्या २० लाख नाघ्यो, मर्चेन्टको संख्या २५ हजारभन्दा माथि

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे ‘इसेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको छ । नेपालीहरु पछिल्ला दिनमा विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाइल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै

आईएमएस केयरले न्यूरोडमा सेवाकेन्द्र फेरि सुरु गर्यो

काठमाडौं । आईएमएस केयरले न्यूरोड पाकोस्थित ताम्राकार कम्प्लेक्समा आफनो सेवा केन्द्र पुनः सुचारु गरेको छ । आधुनिक पूर्वाधारले सम्पन्न यस सेवा केन्द्रले विश्वस्तरिय सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गरिने कम्पनीले जानकारी

सस्तियो नेपाल टेलिकमको ल्यान्डलाइन र पोष्टपेड मोवाइल, अब कतिमा पाइन्छ ?

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको स्थानीय टेलिफोन अर्थात ल्याण्डलाइन फोन र पोष्टपेड मोवाइल अब सस्तो मूल्यमा पाइने भएको छ । आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था

अरु कम्पनीको इन्टरनेट शुल्क भोलिबाट बढ्ने, टेलिकमको भने नबढ्ने

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट सेवामा कुनैपनि शुल्क नबढाउने भएको छ । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा पनि टेलिकमले ग्राहकको सुविधा र

नेपाल टेलिकमले ल्यायो समर अफर, कस्ता ग्राहकलाई कुन सुविधा ?

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज समेटिएको समर अफर ल्याएको छ । २०७६ असार २७ गतेदेखि लागु हुने गरी उक्त योजना सार्वजनिक गरेको छ । टेलिकमले