टेलिकमको लाभांश पारित, नयाँ सञ्चालक चयन

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) को सोह्रौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित

‘लागत घटाउन’ गुगलले फेरि सयौं कर्मचारी निकाल्दै

एजेन्सी । प्रविधिसम्बन्धी कम्पनी गुगलले फेरि कर्मचारी निकाल्ने भएको छ । सन् २०२३ मा पटक-पटक कर्मचारी संख्या घटाएको गुगलले २०२४ को सुरुवातमै डिजिटल सहायक, हार्डवेयर र इन्जिनियरिङ क्षेत्रका सयौं कर्मचारी

सरकारी छानबिन समितिको निष्कर्ष: एमडीएमएसमा डेढ अर्बभन्दा बढी अनियमितता, संलग्न कर्मचारीको भागाभाग

काठमाडौं । अवैध मोबाइल आयात नियन्त्रण गर्ने तथा मोबाइल फोनको सुरक्षार्थ नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद गर्दा अनियमितता भएको फेला पारेको छ । सरकारले गत कात्तिक

टेरामक्स र एमडीएमएसमा भ्रष्टाचारको गन्धपछि प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । खनालले मंगलबार विहान सञ्चार मन्त्री रेखा शर्मालाई राजीनामा बुझाएको दूरसञ्चार प्राधिकरण स्रोतले क्लिकमान्डुलाई जानकारी दिएको छ । पछिल्लो

एआईसहितको स्मार्ट फ्रिज ल्याउँदै सामसुङ, खाना बिग्रनु अघिनै म्यासेज गर्ने

एजेन्सी । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले एआईसहितको स्मार्ट फ्रिज निर्माणमा काम गरिरहेको जनाएको छ । सामसुङले उपभोक्तालाई उत्कृष्ट अनुभव गराउनका लागि अब बजारमा आउने बिस्पोक फ्लेस्क रेफ्रिजिरेटरमा एआई पनि

माइक्रोसफ्टको एआई एप कोपाइलट सार्वजनिक, जीपीटी–४ मोडल फ्रिमा प्रयोग गर्न सकिने

एजेन्सी । प्रविधिसम्बन्धी कम्पनी माइक्रोसफ्टले आफ्नो एआई कोपाइलटको एप सार्वजनिक गरेको छ । कम्पनीले एन्ड्रोइड र आईओएस (एप्पल) उपकरण दुवैका लागि एप सार्वजनिक गरेको हो । माइक्रोसफ्टले नयाँ कोपाइलट एप

२०२३ मा प्रविधि क्षेत्रः चर्चामा एआई

काठमाडौं । २०२३ मा प्रविधि क्षेत्रमा थुप्रै क्रान्तिकारी विकासहरु भएका छन् । धेरैको विचारमा २०२३ मा प्रविधि क्षेत्रमा कैयौं किसिमका ब्रेकथ्रुहरु भएका छन् । मुख्यतः जेनेरेटिभ आर्टिफिसियल इन्टिलिजेन्स (एआई)ले यो

पेटिएमले हटायो १ हजारभन्दा धेरै कर्मचारी

एजेन्सी । भारतीय पेमेन्ट गेटवे कम्पनी पेटिएमले एक हजारभन्दा धेरै कर्मचारीलाई जागिरबाट निकालेको छ । पेटिएमको मूल कम्पनी वन ९७ कम्युनिकेसन लिमिटेडले एक हजारभन्दा धेरै कर्मचारीलाई निकालेको हो । केही

डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने हामीसँग प्रशस्त सम्भावना भएको डिजिटल प्लेटफर्म भएको बताएका छन् । सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल

यी १० एआई जसको प्रयोगले सजिलो बनाउँछ काम

काठमाडौं । पछिल्ला केही समय यता तपाईंले सामाजिक सञ्जालमा विभिन्न किसिमका चित्रकलाजस्तै तस्बिरहरु देख्नु भएको होला । ठूलो चियाको किट्ली बोकेर दौडिरहेका वृद्धवृद्धादेखि हातमा बडेमानको म:म लिएर आमाबाट भागिरहेको बालक