नवीकरणको २० अर्ब शुल्कले थप टेलिकम सेवाप्रदायक नडुबुन्:

काठमाडौं । टेलिकम कम्पनीको नवीकरण शुल्कबापत बुझाउनुपर्ने २० अर्ब रुपैयाँका कारण थप टेलिकम सेवाप्रदायक कम्पनी डुब्न नहुने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले

टिकटक बन्दले एनटीसी र एनसेलको आम्दानी ३ अर्ब गुम्यो

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकलाई नेपालमा बन्द गर्नुको असर टेलिकम कम्पनीहरुमा पर्न थालेको छ । गत कात्तिक २७ गते सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछिको ५ महिनामा मात्रै टेलिकम

कोटीभीटी खारेज हुँदै, कर्मचारीहरु इनफाइनाइट कम्प्युटर सोलुसनमा काम गर्दै

काठमाडौं । राजस्व अनुसन्धान विभागले कानुनको गलत ब्याख्या गर्दै निर्यात गरेको सेवामा मूल्य अभिवृद्धि कर लगाउने तयारी गरेपछि अमेरिकी लगानीको कम्पनी कोटीभीटी नेपाल प्रालीले कम्पनी खारेजीको प्रकृया सुरु गरेको खुलेको

कोटिभिटी प्रकरण: तीन संस्थाद्वारा व्यवसायिक वातावरण बनाइदिन माग

काठमाण्डौं । मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा अमेरिकी लगानी भएको कम्पनी कोटिभिटी नेपाल प्रालिविरुद्ध सरकारले उच्च अदालतमा मुद्दा दायर गरेको बिषयलाई गम्भिर रुपमा लिएको सरोकारवाला निकायले औल्याएको छ ।

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा फेरि समस्या, विश्वभर भयो डाउन

काठमाडौं । मेटामा एक ठूलो प्राविधिक समस्याका कारण ह्वाट्सएप, फेसबुक र इंस्टाग्राम लगायतका उसका सबै प्लेटफर्म केही समयका लागि डाउन भएको छ । तर अहिले भने प्राविधिक समस्यामा सुधार गरिसकिकएको

एनटीसीले लागू गर्‍यो आलाकार्ट मूल्य, मनपर्ने टिभी च्यानलको मात्रै पैसा तिरेर हेर्न पाइने

काठमाडौं । नेपाल टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी आलाकार्टा प्रणाली लागू गरेको छ । सो अनुरुप ग्राहकले बेसिक प्याकेज वा प्रिमियममा आवश्यकता अनुसार बुके

इन्टरनेटको मर्मत-सम्भार शुल्कमा रोयल्टी लाग्दैन: आईस्पान

काठमाडौं । इन्टरनेटको मर्मत सम्भार शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार शुल्क (आरटीडीएफ) नलाग्ने नेपालको इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले दाबी गरेको छ । आईस्पानले इन्टरनेट सेवा शुल्कमा दूरसंचार नियमावली २०५४

सामाजिक सञ्जाल लिंक्डइनले आफ्नो सेवामा गेमिङ थप्ने

एजेन्सी । लाखौं व्यक्तिले पछिल्लो समय रोजगारीका अवसरहरु खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग गर्न थालेका छन् । माइक्रोसफ्टको स्वामित्वमा रहेको उक्त सामाजिक सञ्जालमा केही रमाइला सुविधा (फिचर)हरु थप्न तयारी

आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा शतप्रतिशत क्यास ब्याक र पुरस्कार जित्न सकिने

काठमाडौँ । आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत आइएमई पे एप मार्फत अन्तर्राष्ट्रिय हवाई

दूरसञ्चार प्राधिकरणका २५ प्रतिशत कर्मचारीलाई भ्रष्टाचार मुद्दा, नियमित काम प्रभावित

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कुल ७२ जना कर्मचारीमध्ये तीन जना पूर्वकर्मचारीसहित १९ जना र दुई संस्थाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । मुद्दा लागेको कर्मचारीमध्ये १६