किन बन्द भयो फेसबुक म्यासेन्जर ?

काठमाडौं । लोकप्रिय सामाजिक सन्जाल फेसबुकको कुराकानी गर्ने माध्यम फेसबुक म्यासेन्जर डाउन भएको छ । प्रयोगकर्ताले फेसबुकको म्यासेन्जरबाट अहिले कुराकानी गर्न सकेका छैनन् । विश्वव्यापी रुपमा फेसबुक म्याजेन्जर डाउन भएको अन्तराष्ट्रिय

टेलिकमको मोबाइल सेवा मुस्ताङ र दोलखाको दूर्गम क्षेत्रमा

काठमाडौं । नेपाल टेलिकमले मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गते देखि सेवा

Digambar Jha
दूरसंचार प्राधिकरणका अध्यक्ष झाको सपथ ग्रहण आज, १३ महिना काम गर्न पाउने

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा पुन नियुक्ति गरेको दिगम्बर झालाई सरकारले आज (मंगलबार) सपथ खुवाउने भएको छ । मंसिर १८ सोमबार अर्थात् आजदेखि कार्यकाल सकिएका झालाई मन्त्रिपरिषदको कात्तिक २७

लोकश २०१८ को विषयवस्तु सार्वजनिक, प्रदर्शनी माघ १९देखि सुरु

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले ‘लोकश २०१८’ को विषयवस्तु सार्वजनिक गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबीच विद्यार्थीहरुले ‘स्मार्ट सिटीः सूचना तथा प्रविधि’ शीर्षकको विषयवस्तु सार्वजनिक गरेका हुन् । प्रदर्शनी

अमेरिका भन्छ ‘फ्रि इन्टरनेट’ बन्द गर्नुपर्छ, हाम्रा नेता भन्छन् सबै तिर निःशुल्क वाइफाइ

काठमाडौं । पछिल्लो समय नेपालमा चुनावी सिजन चलिरहेको छ । हरेक नेताले भाषणगर्दा वाइफाई फ्रि गर्ने देखि आफ्नो निर्वाचन क्षेत्र प्रबिधिमैत्रि हुने दाबी गरिरहेका छन् । यस्तोमा अमेरिकी सरकारी संस्थाले

कतै तपाईँको कम्प्युटरमा ‘बिट क्वाइन’ माइनिङ भइराखेको त छैन?

नेपालले हालै इन्टरनेटबाट हुने ‘विट क्वाइन’ जस्ता अभौतिक मुद्राको प्रचलनलाई अवैध ठहर गरेको छ। क्रिप्टोकरेन्सी भनिने यस्तो मुद्रा ‘विट क्वाइन’ बाहेक धेरै नाममा प्रचलनमा आएका छन् । लाइटक्वाइन, इथेरम, जेडक्यास

मंसिर १५देखि आइफोन १० नेपाली बजारमा

काठमाडौं । नेपाली उपभोक्ताहरुले मंसिर १५ गतेदेखि आइफोन १० किन्न पाउने भएका छन् । नेपालका लागि एप्पलको आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोन १० नेपाली बजारमा भित्र्याउने गरेको छ

नेपालकै नम्बर प्रयोग गरेर विदेशबाट फोन आए १८८ फोन गर्न टेलिकमको आग्रह

काठमाडौं । विदेशबाट फोन आउदा नेपाल टेलिकमको मोबाइल तथा ल्याण्डलाइन नम्बर देखिए १८८ नम्बरमा फोन गरेर सूचना दिन टेलिकमले आग्रह गरेको छ । अहिले विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाट

सगुनमा लगानी गर्न पाइने अबसर अब केही घण्टा मात्रै, कस्तो फाइदा होला ?

काठमाडौं । सगुनले अमेरिकी नियामक निकायको अनुमतिमा ग्लोबल मार्केटमा मिनी आइपिओ जारी गरेपछि लगानीकर्ताले चासोका साथ यसको भविष्यको आँकलन गरिरहेका छन् । नेपालीले स्थापना गरेको अमेरिकी स्टार्ट अप इकमर्स कम्पनी

आजदेखि काठमाडौं महानगरको कार्यालयमा निःशुल्क वाइफाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क वाइफाइ सेवा संचालनमा ल्याएको छ । महानगरपालिकाले सिटीहल (राष्ट्रिय सभागृह) मा बुधबारदेखि निःशुल्क वाईफाई सेवा सुरु गरेको हो । काठमाडौं महानगरपालिका कार्याकारी प्रमुख धनीराम शर्माले