बढ्दैछ ई–फोहोरको जोखिम, बढी फोहोर उत्पादन गर्ने देश

काठमाण्डौ । विश्वभर वर्सेनि ई–फोहोरको मात्रा बढ्दै गएको छ । सन् २०१६ मा ४.४७ करोड टन ई फोहोर उत्सर्जन भएको थियो । ई–फोहोरको मात्रा सन् २०२१ सम्ममा ५.५२ करोड टन

नेपाली बजारमा चिनियाँ स्मार्ट फोनको दबदबा

काठमाडौं । कुनै एक समय थियो, मोबाइल फोनको पर्यायवाची शब्द भनेकै नोकिया मानिन्थ्यो । जब विश्व बजारमा आइफोन र सामसुङको प्रवेश भयो, तब नोकियाको बजार विस्तार ओरालो लाग्न थाल्यो ।

भुकम्प प्रभावित ४ जिल्लामा इन्टरनेट सेवा सञ्चालन, दुई वर्षसम्म निःशुल्क सेवा उपभोग गर्न पाउने

काठमाण्डौ । भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी नेपाल टेलिकमले तोकिएको समय भन्दा एक महिना अगावै सम्पन्न गरी सेवा सञ्चालनमा

व्यक्तिगत घटना अनलाइनमा, हालसम्म पाँच लाखको घटना राखिए

काठमाडौँ । केन्द्रीय पञ्जीकरण विभागले २०३४ सालदेखिका जन्म, मृत्यु, बसाइँ–सराइ, विवाह र सम्बन्धविच्छेदका घटना अनलाइनमा राख्न थालेको छ । विभागले दर्ता भएका ती घटना व्यवस्थित, पारदर्शी एवं प्रभावकारी बनाउन अनलाइनमा

सञ्चारमन्त्री बास्कोटाको निर्देशन, उनले भने–नेपाल टेलिकम स्मार्ट हुनुपर्यो

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण गरेका छन् । सो निरीक्षण भ्रमणको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले, ‘सुखी र समृद्ध नेपाल

अछामको कमलबजारमा वर्षामापन यन्त्र पुनः सञ्चालन

अछाम । अछामको कमलबजारमा स्थापना भएको वर्षामापन केन्द्र सञ्चालनमा आएको छ । २०७३ सालमा स्थापना भई बीचमा अवरुद्ध भएको वर्षामापन यन्त्र कमलबजार नगरपालिकाको पहलमा पुनः सञ्चालनमा आएको हो । बन्द

अब ‘एसएमएस’बाटै नारायणगढ–मुग्लिन सडकको सूचना

  रत्ननगर । नारायणगढमुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न । घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ

टेलिकमसँग टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन

  काठमाडौँ । ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने रेकर्ड गर्ने प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर

३५ हजार मध्ये ८ हजार सामुदायिक विद्यालयमा मात्र सूचना प्रबिधिको पहुँच

  काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयअन्तर्गतका ३५ हजार सामुदायिक विद्यालयमध्ये हालसम्म आठ हजार १७४ विद्यालयमात्र सूचना प्रविधिका लागि कम्प्युटर शिक्षाको पहुँच पुगेको छ । कम्प्युटर पुगेका ती विद्यालयमा

सूचना प्रविधि अध्ययनमा १ करोड ८३ लाखको छात्रवृत्ति

  विराटनगर । कम्प्युटर एशोसिएसन नेपाल महासंघ क्यानले सूचना प्रविधि अध्ययनका लागि यस वर्षका लागि एक करोड ८३ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । सूचना प्रविधिको विस्तार ग्रामीण