एनआरएनए ८ औं विश्व सम्मेलन

यस्तो छ एनअारएनए पदाधिकारीका उम्मेदवारकाे अन्तिम नामावली, आजै परिणाम आउने

काठमाडौं । एनअारएनकाे अागामी नेतृत्वका लागि उम्मेदवारहरुकाे अन्तिम नामावली प्रकाशित भएको छ । अध्यक्षमा भवन भट्ट र जमुना...

जनजातिको समर्थन पनि भट्टलाई नै, देवमानले नमान्दा जमुनाको उम्मेदवारी रोकिएन

काठमाण्डौं । गैरआवाशीय नेपाली संघ (एनआरएनए) निर्वाचनमा जनजातिले अध्यक्ष पदका प्रत्यासी भवन भट्टलाई सघाउने भएका छन् ।...

भड्किलो भो एनआरएनए चुनाब, अर्ब बढी खर्च

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलन शनिवारदेखि काठमाडौंमा सुरु भएको छ । आठौं...

नेपाललाई एनआरएनले के दिए ?

एनआरएन स्थापना हुँदा खासगरी २ वटा अपेक्षा थिए । त्यो बेला माओवादी द्धन्द्धका कारण मुलुकमा ठूलो निराशा...

वृहत् होल्डिङमार्फत एनआरएनको लगानी भित्र्याउँछुः भट्ट

गैरआवाशीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलनमा गत शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । यो सम्मेलनले...

एनआरएनएबाट देशले के पायो, के पाउनु पर्छ? (भिडियो बहस)

१४ वर्ष लामो इतिहास बनिसकेको गैरआवासीय नेपाली संघबाट देशले के पायो र के पाउनु पर्थ्यो? यो अभियान...

नेपालमा लगानीको उपयुक्त समय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन् । गैरआवासीय नेपाली संघ...

एनआरएनए ८ औं विश्व सम्मेलन सुरू

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएन)को विश्व सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरू भएको छ । सम्मेलनको राष्ट्रपति विद्यादेवी...

साथीहरु आफ्नो क्षमता बिर्सेर उत्ताउलो भएर बोल्नुभयो: लामिछाने

गैरआवाशीय नेपाली संघ (एनआरएनए) ८औं बिश्व सम्मेलनको अन्तिम तयारीमा छ । आगामी शनिवारदेखि काठमाडौंमा सुरु हुने यो...

यसकारण म एनआरएनएको अध्यक्ष बन्नु पर्योः जमुना गुरुङ

काठमाडौं । गैरआवाशीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको लागि अध्यक्ष पदमा जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी...
टिप्स