एनआरएनए ८ औं विश्व सम्मेलन

कोरोनाले घरजग्गाको कारोबार घटे पनि मूल्य घट्ने सम्भावना छैनः मिनमान श्रेष्ठ

कोरोना भाइरसका कारण यतिवेला अर्थतन्त्र ठप्प प्रायः छ । कित्ताकाट खोल्ने सरकारको निर्णयले अर्थतन्त्र चलयमान हुन मद्दत...

कर्मचारी समायोजन र व्यवस्थापन नै मर्जरपछिको चुनौतिः बैंकर कृष्ण शर्माको लेख

टिमोथी जे गेल्पिन र मार्क हेरन्डरद्वारा सन् २०१४ मा प्रकाशित पुस्तक ‘दि कम्प्लिट गाइड टु मर्जर एण्ड...

बैंकिङमा अहिले मर्जरभन्दा बढी सुशासनको आवश्यता छः बैंकर अशोक राणा

कोभिड १९ का कारण उठ्नुपर्ने किस्ता उठेको छैन, जसले गर्दा बैंकहरुको ब्यालेन्ससिट खराब हुन्छ । अहिले एनएफआरएसमा...

आगामी मौद्रिक नीतिले यस्ता विषय सम्बोधन गर्नुपर्छः नारायण पौडेलको लेख

१. समग्र आर्थिक नीति सामान्यतया आर्थिक नीतिका दुई प्रमुख उद्देश्यमा आर्थिक वृद्धि र स्थायित्व रहेका हुन्छन् ।...

मौद्रिक नीतिको मझदारमा बैंकिङ क्षेत्र र पुँजी बजारः नीरव पुडासैनीको लेख

सरकारको आर्थिक रोडम्यापलाई सहज अवतरण गराउन सहयोग गर्ने हेतुले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति आउने तरखरमा...

अर्थमन्त्री खतिवडाले गुमाएको अन्तिम अवसर

अर्थमन्त्री डा.युवराज खतिवडाले बहुमतको सरकारका साथमा लगातार तीनवटा वार्षिक बजेट प्रस्तुत गर्ने सौभाग्य पाए । महेश आचार्यपछि...

नेपालमा बजेट कार्यान्वयनको अवस्थाः केशवप्रसाद खनालको लेख

सामान्यतया बजेट निर्माण र कार्यान्वायन गर्दा देशको आर्थिक, सामाजिक र भौगालिक अवस्थालाई मध्यनजरगरि दिगो आर्थिक वृद्धि प्राप्त...

बजेटमा लघुवित्तः दानराज पन्तको लेख

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्व ७४ अर्व ६४ करोडको बजेट...

अर्थतन्त्र उकास्न उच्चस्तरिय समिति चाहियो, विदेशी वस्तुको आयातमा कडाइ गरौंः अनिल शाह

अर्थतन्त्रलाई अगाडि बढाउनका लागि राहत चाहिन्छ । कोरोना भाइरस (कोभिड १९) शुरु भइसकेपछि नेपाल सरकारले सुरक्षा र...

कोरोनाले निम्न वर्गमा पार्ने असर समाधानमा थोक लघुकर्जा संस्थाको भूमिका: अनन्त सदाबहारको लेख

चीनको वुहानवाट शुरु भएको कोरोनाको संक्रमणले आजको दिनसम्म आइपुग्दा सारा विश्व नै आक्रान्त पारिसकेको छ। कोरोनाले गर्दा...
टिप्स