प्राविधिक समस्या आएपछि सेयर कारोबार समय ३५ मिनेट

काठमाडौं । नेप्सेको सिस्टममा प्राविधिक समस्या आएपछि मंगलबारको कारोबारमा ३५ मिनेट समय थप गरिएको छ । आजको कारोबार ३ बजेर ३५ मिनेटसम्म हुने नेप्सेले जानकारी दिएको छ ,।

जोर्डनबाट ‘मेगा रेमिट’ मार्फत् रेमिट्यान्स पठाउन पाइने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमिट’ सेवालाई विस्तार गरेको छ । जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको हो । जोर्डनमा रहेका नेपालीहरुले अलाउनी

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

काठमाडौं । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । इक्फिनिटी लघुवित्त वित्तीय संस्थाले कास्की जिल्लाको पोखरा १८ मा केन्द्रीय कार्यालय रहेको १० जिल्ला कार्यक्षेत्र भएको नेपाल एग्रो

विदेशी लगानी नेपाल भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

काठमाडौ । नेपालका कम्पनी तथा उद्योगले सोझै विदेशी लगानी भित्र्याउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउन सहजिकरण गरेको हो । हाल कुनै पनि कम्पनी उद्योगले विदेशी

५० अर्ब पुँजी पुर्याउन इन्भेष्टमेन्ट बैंक आक्रमक, छिट्टै ‘बिग मर्जर’को खबर सुनाउँछौं: सीइओ पाण्डे

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले छिट्टै मर्जरको खबर सुनाउने बताएका छन् । हिमालयन बैंकसँग मर्जरको कुराकानी भइरहेका बेला सीइओ पाण्डेले यस्तो बताएका हुन् । मंगलबार

कर्मभूमि समाज र सिटीजन्स बैंकबीच ‘सहुलियतपूर्ण’ कर्जा प्रदान गर्ने सम्झौता

काठमाडौं । कर्मभूमि समाज र सिटीजन्स बैंकबीच कर्मभूमि समाजले सिफारिश गरेका व्यवसायहरूमा कर्जा लगानी गर्ने सम्झौता भएको छ । हात्तीवन-१५ ललितपुरमा अवस्थित कर्मभूमि समाजले हातमा सीप भएकाहरूलाई उद्यमशील बनाउन बैंक

प्रि-ओपनमा झिनो अंकको वृद्धि, ४७ कम्पनीको सेयर मूल्य बढ्दा ११ कम्पनीको घट्यो

काठमाडौं । मंगलबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.९५ अंकले वृद्धि भएको छ । आजको कारोबारमा ४७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य घटेको छ

माउन्टेन इनर्जीको नाफामा सामान्य वृद्धि

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको नाफामा सामान्य वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा ५ करोड ४ लाख ९५ हजार नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा ५

शिवम् सिमेन्टको नाफा १६ प्रतिशतले बढ्यो

काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा बढाएको छ । कम्पनीले गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा १६ प्रतिशतले नाफा बढाएको हो । कम्पनीले

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन हो । माघ २३ गते शुक्रबारदेखि निष्कासन भएको आइपीओमा आजसम्म आवेदन दिन पाइन्छ । कम्पनीले ३२ लाख ५१ हजार ६५२ कित्ता