नेदरल्याण्डबाट ल्याएका मेसिनले पुराना नोटबाट ब्रिक्रेट बनाइँदै, नोटको

काठमाडौं । हामीले प्रयोग गर्ने नोट पुरानो, भुक्रो, मैलो तथा च्यातिएमा बैंकले साटेर नयाँ अथवा सुकिलो चलन चल्तीमा प्रयोगमा आउने नोट साटिदिन्छ । तर, हामीसँग साटेको पुरानो, भुक्रो, नोट बैंकले

सर्वोत्तम सिमेन्टको सेयर प्रकरणः बोर्ड अध्यक्षलाई अर्थमन्त्रालयले सोध्यो ३ दिने स्पष्टिकरण

काठमाडौं । अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई ३ दिने स्पष्टिकरण सोधेको छ । सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेविका ढुंगानाले किनेको विषयमा अर्थमन्त्रालयले स्पष्टिकरण सोधेको

बीमा कम्पनीको हकप्रद रोकेर पुँजी वृद्धि र मर्जरमा लैजाने बीमा समितिको रणनीति

काठमाडौं । बीमा समितिले हकप्रद सेयर जारी गर्न रोक लगाएर पुँजी वृद्धिको नीति अबलम्बन गरी कम्पनीको संख्या घटाउने रणनीति अबलम्बन गरेको छ । अहिले हकप्रद सेयर जारी गर्न रोक लगाएर

१५.११ अंकले घट्यो नेप्से, कारोबार करिब ११ अर्ब

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.११ अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से परिसुचक १५ अंकले घट्दै ३०७९.८३ अंकमा अड्किएको छ । क वर्गका कम्पनीहरुको सूचक मापन गर्ने

सर्वोत्तम सिमेन्टबाट ‘गोल्डेन सेयर’ लिएको छैन, सेयर किन्न छोरीलाई १० लाख दिएको चैं होः ढुंगाना

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना गम्भिर विवादमा परेका छन् । बुक बिल्डिङ प्रणालीमार्फत् आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर ढुंगानाकी छोरी रेविका ढुंगानाले खरिद गरेको पाइएको हो । जसलाई

जीवन बीमा कम्पनीले गैरकानूनीरुपमा एजेन्टलाई दिए पौने ९ अर्ब ऋण, एकै जनालाई साढे ८२ करोड

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गैरकानूनीरुपमा अभिकर्ता (एजेन्ट)लाई अर्बौ रुपैयाँ कर्जा दिएका छन् । सरकारी जिवन बीमा कम्पनी राष्ट्रिय बमिा संस्थान बाहेकका सबै कम्पनहिरुले ऐन विपरित अभिकर्तालाई करिब पौने ९

सामलिङ पावर कम्पनीले स्थानीयलाई ५ लाख कित्ता आइपीओ निष्कासन गर्दैै

काठमाडौं । सामलिङ पावर कम्पनीले साउन २२ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ५ लाख कित्ता सेयर आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको ५ लाख कित्तामध्ये ६०

मैलुङ खोला जलविद्युतको आइपीओ आजदेखि, कति भर्ने आवेदन ?

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ ।  कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको हो ।  प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याइएको छ । त्यसबाट बाँकी ६ लाख८४ हजार ७४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र बढीमा १ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । साथै आइपीओ निष्कासन छिटोमा साउन १८ गते बन्द हुनेछ । 

जीवन विकास लघुवित्तको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ६० लाख ८४ हजार कित्ता आइपीओ सूचिकृत भएको हो ।कम्पनीले ओपनिङ रेञ्ज न्यूनतम ३०५.२७ रुपैयाँदेखि अधिकतम ९१५.८१ रुपैयाँ

तरलता बढेसँगै ह्वात्तै घट्यो अन्तर बैंक ब्याजदर, कारोबार भने ५ अर्बले बढ्यो

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज हुँदै गएको छ । तरलता सहज भएसँगै बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर ह्वात्तै घटेको छ । गत असारको पहिलो साता