प्रभु इन्स्योरेन्सको नाफा साढे २६ करोड

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आव २०७७/७८ मा २६ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा २६ करोड ५० लाख रुपैयाँ रहेको थियो

नेप्सेमा दोहोरो अंकको करेक्सन, कारोबार रकम २० अर्ब ४९ करोड

काठमाडौं । सेयर बजारमा बिहीबार दोहोरो अंकको करेक्सन देखिएको छ । नेप्से परिसूचक १८.२४ बिन्दुले घटेर ३ हजार १८०.७८ मा कायम भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने

भारु ५ हजार लिएर सेयर बजारमा छिरेका राधाकिशन दमानीले बनाए सफलताको साम्राज्य

एजेन्सी । भारतमा सस्तो मूल्यमा सामान खरिद गर्न चाहेनहरुको प्रमुख रोजाईको स्थान बन्ने गरेको छ- डि मार्ट । अधिकांश मानिसलाई सोही मार्टले लोभ्याउँछ । यसको शुरुवात सन् २००२ मा मुम्बईको

लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा १५.४८% ले घट्यो

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आव २०७७/७८ मा १७ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा २० करोड ४१ लाख रुपैयाँ रहेको

प्रि-ओपनिङमा नेप्से ९.५० अंकले बढेर ३२ सयमाथि, ७२ कम्पनीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ९.५० अंकले बढेर ३२०८.५३ अंकमा पुगेको छ । प्रि-ओपनिङमा ७२ वटा कम्पनीको कारोबार भएको छ । जसमा ४० वटा कम्पनीको

आधाभन्दा बढी राष्ट्रियस्तरका विकास बैंकले खुद नाफा आर्जनमा वाणिज्य बैंकलाई उछिने

काठमाडौं । गत आर्थिक वर्षमा राष्ट्रियस्तरका विकास बैंकहरुले खुद नाफा साढे ५ अर्ब रुपैयाँ बढीले कमाएका छन् । जुन अघिल्लो आवको तुलनामा ६८.९५ प्रतिशत अर्थात् २ अर्ब २८ करोड ४९

सिद्धार्थ इन्स्योरेन्सको सीइओमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई आगामी ४ वर्षका लागि सीइओमा नियुक्त

विद्युत् नियमन आयोगले भन्यो- जलविद्युत् कम्पनीमा लगानी गर्दा यी कुरामा ध्यान दिनु

काठमाडौं । विद्युत् नियमन आयोगले जलविद्यत् कम्पनीमा लगानी गर्नका लागि सेयर लगानीकर्तालाई सचेत गराएको छ । बिहीबार एक सूचना जारी गर्दै आयोगले सेयर बजारमा जलविद्यत् कम्पनीको सेयरमा लगानीकर्ताको चाप बढेसँगै

ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच समझदारी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा बैंकको तर्फबाट

नबिल बैंकको खातामा एटीएमबाटै पैसा जम्मा गर्न सकिने

काठमाडौं । नबिल बैंकले ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै एटीएम मेसिनबाट पैसा खातामा जम्मा गर्न सकिने सुविधा ल्याएको छ । आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने क्रममा नबिल क्यास मेसिनले ग्राहकलाई एटीएममार्फत्