कोभिड प्रभावित ऋणीले व्यवसायीले व्यवसाय परिवर्तन गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित ऋणीले बढीमा एक पटक व्यवसाय परिवर्तन गर्न पाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका २०७७ मा संशोधन÷परिमार्जन तथा थप व्यवस्था गर्दै

बैंक तथा वित्तीय संस्थाले कम्तीमा १/१ वटा शाखा र एटीएम अपांगमैत्री बनाउनु पर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कम्तीमा एउटा शाखा कार्यालय र एटीएम अपांगमैत्री बनाउनु पर्ने भएको छ । एउटा स्थानीय तहमा कम्तीमा ५ वटाभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एउटा

निषेधाज्ञा अवधिभर कर्जा असुली र लिलामी सम्बन्धी सूचना प्रकाशित नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाका कारण बन्द भएका ऋणी व्यवसायबाट निषेधाज्ञा अवधिभर कुनै पनि असुली गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशनमा संशोधन गर्दै यस

कृषि तथा हस्तकला व्यवसायले १ करोडसम्म बेसरेटमा थप २% ब्याजदरमै कर्जा पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय सञ्चालनका लागि १ करोड रुपैयाँसम्मको कर्जा प्रवाह गर्दा बढीमा बेसरेटमा २ प्रतिशतसम्म मात्रै थप गरी ब्याजदर

नेप्से सीइओ साउँदले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीइओ चन्द्रसिंह साउँदले राजीनामा दिएका छन् । मंगलबार साढे ४ बजेतिर अर्थमन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् । ‘भर्खरै अर्थमन्त्रालयमा राजीनामा बुझाएर फर्कँदैछु, त्यसपछि पत्रकार

सेयर धितो कर्जामा थप कडाइ गर्दै राष्ट्र बैंक, कर्जाको अवधि बढीमा १ वर्ष

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा थप कडाइ गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीलाई सेयर धितोमा बढीमा १ वर्षभित्रमा घटाउनका लागि समय दिएको हो

५६ अंकले घट्यो नेप्से, डेढ दर्जन कम्पनीको सेयरमा नेगेटिभ सर्किट

काठमाडौं । दुई दिनको सार्वजनिक विदापछि मंगलबार खुलेको सेयर बजार राताम्मे भएको छ । अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । मंगलबारको कारोबारमा नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७

जीवन बीमा कम्पनीको नाफा १२%ले बढ्यो, नाफा बढाउनेमा प्रभु लाइफ पहिलो

काठमाडौं । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको खुद नाफा १२ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा ११.९६ प्रतिशतले

मर्जरलाई निरुत्साहित गर्ने महालेखाको प्रतिवेदन, यसकारण तिर्नु पर्दैन बैंकले साढे ४ अर्ब कर

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको संंख्या घटाउने उद्देश्यअनुरुप वर्षौदेखि मर्जरको नीतिलाई निरन्तरता दिएपनि महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले मर्जर तथा प्राप्तिलाई निरुत्साहित गराएको भन्दै बैंक तथा वित्तीय संस्था हच्किएका

मंगलबारको प्रि-ओपनिङमा ५.५७ अंकले बढ्यो नेप्से, ६५ कम्पनीको कारोबार

काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ५.५७ अंकले बढेर ३१८६.४७ अंकमा पुगेको छ । प्रि-ओपनिङमा कुल ६५ वटा कम्पनीको कारोबार भएको छ । जसमा २९ वटा कम्पनीको सेयर मूल्य बढेको