सेयर बजारमा चरम निराशा, कारोबार रकम ५ अर्बमा

काठमाडौं । मंगलबार सेयर बजारमा लगानीकर्ता निराश देखिका छन् । नेप्से परिसूचक १८ अंकले घटेको छ भने सबै उपसमूहमा गिरावट देखिएको छ । कारोबार रकम पनि धेरैपछि ५ अर्बमा सीमित

हिमालयन बैंकले सञ्चालक समितिको अध्यक्षबाट तुलसी गौतमलाई हटायो

काठमाडौं । हिमालयन बैंकको सञ्चालक समितिको बैठकले अध्यक्षबाट तुलसी गौतमलाई हटाएको छ । हिमालयन बैंकमा कर्मचारी संचय कोषको १४ प्रतिशत सेयर छ । कोषबाट हिमालयन बैंकको संचालक समितिमा प्रतिनिधित्व गरेका

कर्मचारीको पैसा हिनामिना गरेको भन्दै नेपाल एसबिआई बैंकका कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलनमा

काठमाडौं । नेपाल एसबिआर्ई बैंकका कर्मचारीहरुले व्यवस्थापन विरुद्धमा आन्दोलन गर्ने भएका छन् । बैंक व्यवस्थापनले कर्मचारीको सहमति बिना जबरजस्ती सामाजिक सुरक्षा कोषमा आवद्ध गराइ योगदान रकम पठाएको भन्दै कर्मचारीहरुले आन्दोलन

प्रभु क्यापिटलले ‘प्रभु लिटल च्याम्प पीएमएस’ योजना सञ्चालन गर्ने

काठमाडौं । प्रभु क्यापिटलले बाल दिवसको अवसरमा बालबालिकालाई लक्षित गरेर प्रभु लिटल च्याम्प पीएमएस योजना सञ्चालन गर्ने भएको छ । ‘हजुरका छोराछोरीको लागि लगानी सँधै शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग’ भन्ने

एक सातामै विकास बैंकहरुले ७३ करोड निक्षेप संकलन गर्दा ३ अर्ब १४ करोडले कर्जा बढाए

काठमाडौं । विकास बैंकहरुले एक सातामा ७३ करोड निक्षेप संकलन गर्दा ३ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह बढाएका छन् । भदौ १९ गतेसम्म विकास बैंकहरुले ४ खर्ब ८८ अर्ब

सांग्रिला बैंकको मलेखु शाखाले सिकायो डिजिटल बैंकिङको महत्व

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको मलेखु शाखाले डिजिटल बैंकिङको महत्व विषयक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले जिल्ला प्रहरी कार्यालय धादिङको सभाहलमा प्रहरी अधिकृत तथा जवानहरुका लागि डिजिटल बैंकिङको महत्वका

साहस उर्जाले असोज ६ गतेदेखि ७० करोडको आइपीओ निष्कासन गर्दै

काठमाडौं । साहस उर्जा कम्पनीले असोज ६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको

मोबाइल बैंकिङमार्फत् हुने भुक्तानीको सीमा बढ्यो, प्रिपेड कार्डको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङमार्फत् हुने भुक्तानीको सीमा बढाएको छ । बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको छ । जसमा राष्ट्र बैंकले बैंक

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र सोमबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५ प्रतिशत आरबीबीएल डिबेञ्चर, २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा

अन्तर बैंक ब्याजदर ५% पुग्यो, ब्याजदर बढ्ने निश्चित

काठमाडौं । बैंकहरुले गर्ने आपसी सापटी कारोबारको अन्तर बैंक ब्याजदर ५ प्रतिशत पुगेको छ । प्रणालीमा लगानीयोग्य रकम (तरलता) संकुचन हुँदै गएपछि सापटी कारोबारको माग बढेसँगै ब्याजदर बढेको हो ।