माछापुच्छ्रे बैंक २२ वर्षमा प्रवेश,२० वर्ष काम गर्ने

माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैँकले एक कार्यक्रमका बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ

एक दर्जन बैंकको लाभांश एक महिनाभित्रै घोषणा हुने, कसको कति क्षमता ?

काठमाडौं । एक दर्जन वाणिज्य बैंकको लाभांश एक महिनाभित्रमा घोषणा हुन सक्ने देखिएको छ । २७ वटा वाणिज्य बैंक सञ्चालनमा रहेकोमा २६ वटा वाणिज्य बैंक नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सूचिकृत छन्

एनआईसी एशिया बैंकले नक्कली निक्षेप देखाएर सीडी रेसियो घटायो

काठमाडौं । भदौ महिनामा बैंकहरुले पठाउने गरेको निक्षेप र कर्जाको विवरण हेरेपछि राष्ट्र बैंकका नियमन र सुपरिवेक्षणका अधिकारीहरु झस्के । साउन र भदौ महिनामा भएको उच्च आयात तथा रेमिटेन्स नबढेको

सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको शुरुवात

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । बैंकले बैंकिङ्ग सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो

आइतबार पनि रोकिएन गिरावट, नेप्से ५५.९३ अंकले घट्दा ४ अर्बमा सीमित भयो कारोबार रकम

काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा गिरावटको निरन्तरता आइतबार पनि कायमै देखिएको छ । आइतबार नेप्से परिसूचक ५५.९३ अंकले घटेर २५७७.५० अंकमा सीमित भएको छ । यो दिन ८९ लाख

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । सञ्चालक समितिले कात्तिक १६ गर्ने वार्षिक साधारणसभा गर्ने भएको छ । असोज १४ गते बसेको सञ्चालक समितिको

विद्युत् प्राधिकरणले लाइन काटेपछि बुटवल, चितवन र धनगढीमा बैंकिङ सेवा अवरुद्ध

काठमाडौं । पोल महशुल विवादमा विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकको लाइन काटेपछि विभिन्न क्षेत्रमा बैंकिङ सेवा अवरुद्ध भएको छ । इन्टरनेट सेवा प्रदायकको विद्युत् प्राधिकरणको पोलमा रहेको तार काटेपछि चितवन,

घोडाघोडी लघुवित्त संस्था युनिक नेपाल लघुवित्तमा गाभिने

काठमाडौं । घोडाघोडी लघुवित्त वित्तीय संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्थामा गाभिने भएको छ । असोज १६ गते शनिबार सम्पन्न घोडाघोडी लघुवित्तको पहिलो विशेष साधारण सभाले उक्त निर्णय गरेको हो

लक्ष्मी लघुवित्तले २७.३६% लाभांश दिने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २७.३६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले आर्थिक

आरएसडीसी लघुवित्तले १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले आर्थिक