बुद्धभूमि नेपाल हाइड्रोपावरले आइपीओ जारी गर्दै

काठमाडौं । बुद्ध भूमि हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्य भएको ८ लाख कित्ता सेयर जारी गर्ने भएको हो ।

आधा दर्जन बढी वाणिज्य बैंकले थाले लाभांश वितरणको प्रक्रिया, कुन बैंकको क्षमता कति ?

काठमाडौं । आधा दर्जन बढी वाणिज्य बैंकहरुले सेयर लगानीकर्तालाई लाभांश वितरणको प्रक्रिया शुरु गरेका छन् । गत आर्थिक वर्षको वित्तीय विवरणको लेखा परीक्षण गराइ राष्ट्र बैंकमा ८ वटा वणिज्य बैंकहरुले

कम पूँजी हुनेका लागि म्युचुअल फण्डको लगानी प्रभावकारीः सरोकारवाला

काठमाडौं । कम पूँजी भएकाहरुका लागि सामुहिक लगानीकोष योजना (म्युचुअल फण्डमा) लगानी गर्नु प्रभावकारी हुने सरोकारवालाहरुले बताएका छन् । शुक्रवार मर्चेण्ट बैंकर एशोसिएसन अफ नेपालको सहयोग र नेपाल आर्थिक पत्रकार

नेपाल बंगलादेश बैंकको १०औं बिस्तारित सेवा हेटौँडामा

काठमाडौं । नेपाल बंगलादेश बैंकले मकवानपुरको हेटौंडामा रहेको हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र आफ्नो १०औ बिस्तारित सेवा केन्द्र शुरु गरेको छ । हेटौंडा उपमहानगरपालीकामा खोलिएको यस बिस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योग

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा

काठमाडाैं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित उनीहरुका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशतको उच्चतम ब्याजदर सहितको यो

ग्लोबल आइएमई बैंकको ८.५०% डिबेन्चर नेप्सेमा सूचिकृत

काठमाडौं । ग्लोबल आइएमई बैंकको ‘८.५% ग्लोवल आइएमई बैंक डिबेन्चर २०८६/८७’ ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १० वर्षअवधि रहेको यस ऋणपत्रमा बार्षिक

मेगा बैंकको मुद्दती निक्षेपमा ९.५५ र बचतमा ६.०५ प्रतिशत ब्याजदर दिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको

ग्लोबल आइएमई र निड्सले मिलेर सहुलियत कर्जा बढाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुयितपुर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको

सेयर बजारमा बीमा कम्पनीहरुको १४ अर्ब बढी लगानी, कुन कम्पनीको कति ?

काठमाडौं । बीमा कम्पनीहरुले सेयर बजारमा करिब साढे १४ अर्ब लगानी गरेका छन् । गत आर्थिक वर्षमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले सुचीकृत पब्लिक कम्पनीहरुको साधारण सेयरमा १४ अर्ब ४४

बिकास हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । विकास हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतामा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे