कृषि तथा पशुपन्छी बीमाः ८ वर्षमा साढे ५

काठमाडौं । आठ वर्षमा नेपालमा साढे ५ अर्ब रुपैयाँ बराबरको कृषि तथा पशुपन्छी बीमाबाट प्रिमियम संकलन भएको छ । सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीले ८ वर्षको अवधिमा ५ अर्ब

माघको पहिलो सेयर कारोबारमा उछाल, इन्डेक्ससँगै कारोबारमा पनि बहार

काठमाडौ । माघ महिनाको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । यो दिन बजारमा इन्डेक्ससहित कारोबार रकममा पनि उछाल आएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम

चौधरी ग्रुपलाई सेयर नबेच्नू भन्ने आदेश खारेजीको माग गर्दै एनबी बैंक र आइएफआईसीले ‘भ्याकेट’ हाले

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको बंगलादेशी लगानीकर्ता आइएफआइसीको सेयर व्यावसायिक घराना चौधरी समूहलाई नबेच्नू भन्ने आदेश खारेजीको माग गर्दै काठमाडौं जिल्ला अदालतमा आइतबार ‘भ्याकेट’ दर्ता भएको छ ।

४ कम्पनीको संस्थापक शेयर बेच्दै एनआइसी एशिया बैंक

काठमाडौं । एनआइसीएशिया बैंकले आफ्नो स्वामित्वमा रहेका ४ कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भइको छ । बैंकले माघ २ गतेदेखि सेयर बिक्रीमा राखेको हो । बैंकको स्वामित्वमा रहेको नागरिक लगानीकोषको

अपडेटः सेयर कारोबारमा उछाल, बजारले २९२५ अंक पार गर्यो

काठमाडौैं । सेयर कारोबार सुरु भएको दएक घन्टामा बजार ६९.११ अंकले बढेर परिसूचक २९२६.८६ बिन्दुमा पुगेको छ । ‘इन्ट्रा डे’ कारोबारमा बजार २९०० बिन्दु माथी पुगेको छ । एक घन्न्टामा

बीमा एजेन्टको संख्या साढे ७ लाख नाघ्यो, ३० प्रतिशत बागमती प्रदेशमा

काठमाडौं । बीमा अभिकर्ताको संख्या साढे ७ लाख नाघेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याकंअनुसार नेपालमा जीवन बीमा अभिकर्ताको संख्या ७ लाख ६८ हजार ४२६ जना छ । समितिका

नेशनल लाइफको बोनस दर सार्वजनिक, अधिकतम ८५ रुपैयाँ

काठमाडौं । नेशनल लाइफले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो बीमाङ्कीय प्रतिवेदन बीमा

इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि अफ्ठ्यारोमा हिमालयन बैंक, राष्ट्र बैंकले ‘टेकओभर’ गर्नसक्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि हिमलायन बैंक निकै अफठ्यारोमा परेको छ । हिमालयन बैंकमा रहेको सेयर संरचनाले बैंकलाई आगामी दिनमा झनै असजिलोमा पार्ने देखिएको हो । हिमालयन बैंकको

हिमालयन बैंकले मर्जर भाँडेपछि इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द भएको छ । यही माघ ४ गतेका लागि डाकिएको विशेष साधारणसभा रद्द गरिएको बैंकले आज एक सूचना जारी गरी जानकारी दिएको छ

एनआरएन र नेपालमा बस्ने विदेशीले कृषि बैंकमा अनलाइनबाटै डलर खाता खोल्न पाउने

काठमाडौं । कृषि विकास बैंकले गैरआवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्दती खाताको प्रोडक्ट जारी गरेको छ । बैंकको आउँदो माघ ७ गते हुने ५५ औं वार्षिकोत्सवका अवसरमा अनलाइनबाट