सेयर बजार ओरालो लाग्दा वाणिज्य बैंकको प्रतिफल ९.७७%

काठमाडौं । सेयर बजारमा आएको गिरावटसँगै बैंंकले सेयर बजारमा गरेको लगानीको प्रतिफल पनि घटेको छ । पछिल्लो समय सेयर बजारमा आएको गिरावटले गर्दा बैंकले सेयर बजारमा गरेको लगानीबाट आउने प्रतिफल

नेपाल लाइफ इन्स्योरेन्सलाई २० हजार रुपैयाँ जरीवाना

काठमाडौं । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई जरिवाना गरेको छ । समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत काम गरेको भन्दै समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई २० हजार रुपैयाँ जरिवना गर्ने

बजारबाट १० अर्ब उठाउँदै सरकार, तरलतामा थप चाप पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैकले ४ वर्ष अवधिको लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२‘ङ’ निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले ४ वर्षको लागि निष्काशन गर्न लागेको विकास ऋणपत्र

राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा देखिएको तरलता समाधानको उपाय खोज्न बैठक बोलायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानको लागि बैंकर्ससँग छलफल गर्ने भएको छ । राष्ट्र बैंकले भर्चुअल माध्यमबाट बैंकरसँग तरलता अभाव हटाउने विषयमा छलफल गर्न लागेको

५ महिनापछि आइपीओ निष्काशन सुरुः माघ २१ मा जाल्पा लघुवित्तको आउने

काठमाडौं । करिब ५ महिनापछि साधारण सेयर (आइपीओ) निष्काशन हुने भएको छ । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढु्ंगाना सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएर सरकारले बर्खास्त गरेपछि आइपीओ पनि निष्काशन रोकिएको थियो

एनएलजी इन्स्योरेन्सको घोषणा, बोनस कति ?

काठमाडौं । एनएलजी इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट

पौने १० करोडको आइपीओ ल्याउँदै अभियान लघुवित्त

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता

कसले हाल्यो भिष्म ढुंगानाको बैंक खातामा शंकास्पद १ करोड रुपैयाँ ?

काठमाडौं । २१ पुस २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्ति गर्यो । वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्दै

काठमाडौं । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार बजारमा सामान्य सुधार आएको छ । तर कारोबार रकम भने निकै घटेको छ । यो दिनको कारोबारमा कारोबार रकम ३ अर्ब

नेशनल लाइफका सेयरधनी पाए उच्च लाभांश, बीमितले कति पाए बोनसदर ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जुन अघिल्ला ३ आर्थिक वर्ष यताकै उच्च लाभांश हो ।