बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स नदिने, पुँजी बढाउन

काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीलाई लाइसेन्स नदिने भएको छ । आइएमई जनरल इन्स्योरेन्सको नयाँ बीमा योजना सार्वजनिक कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ कम्पनीलाई लाइसेन्स

मंगलबार बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं । भोलि मंगलबार बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् । मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहनेछन् ।

सेयर बजार स्थिर, कारोबार रकम घट्दै

काठमाडौं । सोमबार सेयर बजार स्थिर देखिएको छ । बजार स्थिर बन्दा कारोबार रकम भने घटेको छ । बजार मापन गर्ने सूचक १.५४ अंकले बढेर परिसूचक २५४४.९३ बिन्दुमा रोकिएको छ

बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन आवश्यक छः सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेबोको अहिले भएको जग्गामा भवन नबन्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बोर्डको स्वामित्वमा भएको जमीन नदीको किनार

टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही हुन्छः सेबोन अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताए । लगानीकर्तालाई पैसा नदिने र अन्यत्र लगानी गर्ने ब्रोकरलाई कारबाहीको दायरामा ल्याउने

आइएमई जनरल इन्स्योरेन्सले ल्यायो थप २ वटा सेवा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले थप २ वटा सेवा सुरु गरेको छ । कम्पनीले आइजिआई हेल्थपल्स बीमालेख र आइजिआई इजि क्यासलेस क्लेम सेटलमेन्ट योजना ल्याएको छ । आइजिआई हेल्थपल्स बीमालेख

लघुवित्त वित्तीय संस्थाबाट कृषि क्षेत्रमा जाने कर्जा करिब २ खर्ब

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट कृषि क्षेत्रमा जाने कर्जा प्रवाहको हिस्सा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा उक्त कुरा

प्रि–ओपनिङमा ३ लाख ८५ हजारको कारोबार

काठमाडौं । प्रि–ओपनिङ कारोबारमा सेयर बजार घटेको छ । बजारमा सामान्य अंकको गिरावट आउँदा कारोबार रकम ३ लाख ८५ हजार ४१७ रुपैयाँको सेयर किनबेच भएको छ । बजार ०.७३. अंकले

बैंक अफ काठमाण्डूको शाखा झापाको दमकमा

काठमाडौं । बैंक अफ काठमाण्डूको दमक नगरपालिका–५, दमकमा शाखा कार्यालय खोलिएको छ । दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका संचालक गोबिन्द प्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

शिखर इन्स्योरेन्सद्वारा जुम्लाका स्याउ बीमाका बीमितलाई दाबी भुक्तानी

जुम्ला । शिखर इन्स्योरेन्सले जुम्ला जिल्लामा स्याउ बीमा गर्ने किसानहरुलाई दाबी भुक्तानी वितरण गरेको छ । आज जुम्लाको उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित दाबी भुक्तानी वितरण तथा अन्तरक्रिया कार्यक्रममार्फत् भुक्तानी