बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल शुरु गरेको छुः

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन् । ललितपुर उद्योग बाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा

तारागाउँ रिजेन्सी होटलले बनायो लगानीकर्ताको हात खाली

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स (हायात)ले सेयरधनीको हातखाली बनाउने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले चैत २७ गते २५

चैतमा टार्गेट पुरा गर्ने नेपाल लाइफका एजेन्टलाई नगदसहित जिन्सी उपहार

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसाय विस्तारका लागि अभिकर्तालाई विभिन्न खालका टार्गेट दिएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुले आफ्नो अभिकर्ता कोडमा आर्जन गरेको प्रथम बीमाशुल्कको आधारमा इन्सेन्टिभ प्रदान गरिने

कहिले हुँदैछ प्रभु इन्स्योरेन्सले साधारणसभा र बुक क्लोज ?

काठमाडौं । प्रभु इन्स्योरेन्सले साधारणसभाको लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले चैत ३० गते साधारणसभा बोलाएको छ । सभाको लागि चैत १७ गतेदेखि चैत ३० गतेसम्म बुक

अब देशमै बीमाको विशिष्टिकृत पढाई हुने, नेपाल बीमा एकेडेमी स्थापना गरिँदै

काठमाडौं । नेपालमै बीमासम्बन्धी विषयको विशिष्टिकृत पठनपाठन हुने भएको छ । बीमाको बारेमा चेतना र दायरा बढाउन बीमा सम्बन्धी अध्ययन अध्यापन गराउने एकेडेमी स्थापना गरिने भएको हो । सात दशक

धान बालीको बीमा गरेका किसानले पाए भुक्तानी

काठमाडौं । धान बालीको बीमा गरेका किसानले भुक्तानी पाएका छन् । गत असोजमा बेमौसमी वर्षातका कारण धान बालीमा क्षति पुगेका किसानले बीमा कम्पनीबाट दाबी रकम पाएका हुन् । कम्पनीहरुले धान

मुद्दति निक्षेप ल्याउने बैंकका कर्मचारीलाई नगद पुरस्कार

काठमाडौं । लगानीयोग्य पुँजी (तरलता)को चरम अभाव खेपिरहेका बैंकहरुले मुद्दति निक्षेप ल्याउने आफ्ना कर्मचारीलाई नगद इन्सेन्टिभ दिन थालेका छन् । निक्षेपको अभावमा कर्जा दिन नसक्ने अवस्थामा पुगेपछि बैंकहरुले यस्तो स्किम

नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

काठमाडौं । नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल विक्रि वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघ संग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकलाई उद्योग संगठनको ४ सुझाव (सुझावसहित)

विराटनगर । उद्योग संगठन मोरङले अहिले देखिएको तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ४ बुँदे सुझाव दिएको छ । संगठनका अनुसार उक्त सुझाव कार्यान्वयन गरेको खण्डमा तरलताको अभाव न्यून हुने उल्लेख

कोरोना बीमाको साढे ११ अर्ब भुक्तानी गर्न समितिले सरकारसमक्ष पेश गर्यो ५ विकल्प

काठमाडौं । सरकारले कोरोना बीमा गरेका बीमितको अझै ११ अर्ब ४३ करोड ९६ लाख ६३ हजार ८९२ रुपैयाँ अझै भुक्तानी गर्न बाँकी नै छ । अर्थमन्त्रालयले उक्त रकम भुक्तानी गर्नुपर्ने