ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती खातामा दियो १२.०३

काठमाडौं । ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती खातामा १२.०३ प्रतिशत ब्याजदर दिएको छ । बैंकले पूर्व अर्थमन्त्री डा. प्रकाश चन्द्र लोहनीलाई उक्त ब्याज दिएको हो । लोहनीले बैंकको मुद्दती खातामा

हिमालयन बैंकको मर्जर कमिटिबाट सुनिल थापा र आशीष शर्माले दिए राजीनामा

हिमालयन बैंकको मर्जर कमिटिबाट सुनिल थापा र आशीष शर्माले राजीनामा दिएका छन् । थापा र शर्मा हिमालयन बैंकका सञ्चालक हुन् । हिमालयन बैंकको तर्फबाट थापा र शर्मा सयुक्त मर्जर कमिटिको

अब सहकारी संस्थाले पनि एटिएम कार्ड जारी गर्ने

काठमाडौं । सहकारी संस्थाहरुले ‘कोप कार्ड’ ब्राण्डमा एटिएम कार्ड जारी गर्न पाउने भएका छन् । राष्ट्रिय सहकारी बैंकले ग्लोबल आइएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)सँगको सहकार्यमा ‘कोप कार्ड’ नामक

समता घरेलु लघुवित्तले एफपीओ ल्याउने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्थाले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्काशन गर्न बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बंैकिङ्गलाई नियुक्त गरेको छ । साविक समता लघुवित्त वित्तिय संस्था र साविक घरेलु

लघुवित्तको आकर्षण लुम्बिनी प्रदेशमा, मर्जरले धमाधम घट्दै संस्था

काठमाडौं । मर्जरका कारण लघुवित्त वित्तीय संस्थाको संख्या घटिरहेको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनले लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण

मुद्दती निक्षेपमा लगानी गरेको रकम कर्जा प्रवाहमा प्रयोग, लघुवित्तको लगानी घट्यो

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा ह्रास आएको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनले लगानीमा ह्रास आएको देखाएको छ । २०७८ पुस मसान्तमा

सेयर बजारमा निराशा, कारोबार साढे २ अर्बमा खुम्चियो

काठमाडौं । सेयर बजारमा निराशा देखिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ३.६६ बिन्दुले घटेपनि कारोबार रकम भने २ अर्ब ५० करोडभन्दा कम छ । साताको पहिलो दिन आइतबार ७८

प्रि–ओपनिङमा सुस्तायो सेयर बजार

काठमाडौं । साताको पहिलो दिन आइतबारको प्रि-ओपनिङमा सेयर बजारमा गिरावट आएको छ । यसले बजारमा सुस्तता देखाएको छ । प्रि-ओपनिङमा बजारमा ४.४८ अंकको गिरावट आएर परिसूचक २५४२.५६ बिन्दुमा रोकिएको छ

आइएमई जनरल इन्स्योरेन्सकाे हकप्रद सेयर निष्काशन, कसले दिन पाँउछ आवेदन ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले १०ः४ अनुपातमा ४५ लाख ३० हजार ३४४ कित्ता अर्थात ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । फागुन

ब्रोकरले आफ्नै टीएमएस छिट्टै सञ्चालन गर्न पाउने, प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुको आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्ने चाहना अब भने पूरा हुनेतर्फ गएको छ । गत साउन १ गते नै सञ्चालन गर्ने भनेपनि धितोपत्र