नेपाल फाइनान्सलाई ७०% हकप्रद सेयर निष्काशन गर्न बोर्डले
काठमाडौं । नेपाल फाइनान्स कम्पनीले हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको थियो । बोर्डले