सेयर कारोबार अवधिभर ‘फ्लोर सिट’ हेर्न नपाइने

काठमाडौं । सेयर लगानीकर्ताले अब कारोबारको रियल टाइममा फ्लोर सिट हेर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिँदै फ्लोर सिट हेर्न नपाउने व्यवस्था गर्न भनेको छ ।

११ बुँदे घोषणापत्र जारी गर्दै तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न

काठमाडौं । काठमाडौंमा दुई दिनदेखि सञ्चालन भइरहेको ‘तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनबाट पहिचान गरिएका तीन मुख्य समस्याहरू गरिबी, बेरोजगारी र

मर्जरको विशेष प्रस्तावसहित यूनियन लाइफले बोलायो साधारणसभा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले मर्जरको विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्सले आगामी वैशाख २३ गते चौथो वार्षिक साधारणसभा बोलाएको हो । सभा टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रूपन्देहीमा

सानिमा लाइफ इन्स्योरेन्सले ४.४२ % लाभांश दिने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश दिने

प्री-ओपनिङमा ६५ हजारको कारोबार, बजार निकै सुस्त

काठमाडौं । प्री–ओपनिङमा सेयर बजार निकै सुस्ताएको छ । बजारमा झिनो अंकको सुधार देखिएपनि कारोबार रकम पनि एक लाख रुपैयाँ पनि पुगेको छैन । बजार मापन गर्ने सूचक ०.२३ अंकले

सिभिल लघुवित्तले माग्यो ८४ जना कर्मचारी, एसएलसी पासलाई पनि अवसर

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि ८४ जना कर्मचारी माग गरेको छ । लघुवित्तले आज एक विज्ञापन जारी गर्दै कनिष्ठ अधिकृत, सहायक कनिष्ठ अधिकृत, वरिष्ठ सहायक÷सहायक र

सेञ्चुरी बैंकको सीइओमा मनोज न्यौपाने नियुक्त

काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मनोज न्यौपानेले नियुक्त भएका छन् । बैंकबाट तुलसीराम गौतम बाहिरिएपछि न्यौपानेले कामू सीइओको जिम्मेवारी दिइएको थियो । अहिले बैंकले न्यौपानेलाई सीइओको जिम्मेवारी

छुट्ला है उपकार लघुवित्तको आइपीओमा आवेदन दिन

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।आज (बुधबार) कार्यालय सयम भित्र मात्रै आवेदन दिन पाइने छ । कम्पनीले चैत २५ गतेदेखि

सिभिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सञ्चेज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ‘१०.२५ प्रतिशत ब्याजदर दिने ‘सिभिल बैंक डिबेन्चर २०८८’ ऋणपत्र सूचीकृत भएको हो

सिभिल बैंकको ‘अद्वितीय नेपाल’ शिर्षकको क्यालेण्डर सार्वजनिक

काठमाडौं । सिभिल बैंकले ‘अद्वितीय नेपाल’ शिर्षकमा नयाँ वर्ष २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ । कोरेना महामारीको कारण करिब धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्ने बैंकको