राष्ट्र बैंकले २२ करोड ३२ लाख मुद्दति निक्षेपमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेका २२ करोड ३२ लाख रुपैयाँ रहेको पैसा मुद्दनि निक्षेपमा लगानी गर्ने भएको छ ।बैंकले वाणिज्य बैंकमा १७ करोड ८७ लाख, राष्ट्रिय स्तरका

संयोगले बैंकको जागिर खाएका ज्ञानेन्द्र ढुंगाना देशकै ठूलो नविल बैंकको सीइओमा नियुक्त, को हुन् उनी ?

काठमाडौं । आगामी असार १७ गतेदेखि लागू हुनेगरी नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा बैंकर ज्ञानेन्द्र ढुंगाना नियुक्ति भएका छन् । ढुंगाना केही समयअघि मात्रै नेपाल बंगलादेश (एनबी) बैंकको सीइओबाट

दुई हाईड्रोसहित ३ कम्पनीलाई आइपीओ ल्याउन बोर्डको अनुमति

काठमाडौं । धितोपत्र बोर्डले तीनवटा कम्पनीलाई साधारण सेयर (आइपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले एउटा माइक्रोफाइनान्स र दुई वटा हाईड्रोपावरलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले

महालक्ष्मी विकास बैंकले कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंमा हुने प्रतियोगिता १० ओभरमा खेलाइने बैंकले जनाएको छ । बैंकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकममा अप्पर तामाकोसी अगाडि

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १४.३७ अंकले बढेर परिसूचक २२३१.५७ बिन्दुमा रोकिएको छ । यो दिन २२६ कम्पनीको २६ लाख ९४

बैंकिङ प्रणालिमा थपियो ७ अर्ब निक्षेप, कर्जा प्रवाह सुस्त

काठमाडौं । पछिल्लो साता बैंकिङ प्रणालीमा निक्षेप संकलन बढेको छ । एक साताको अवधिमा वाणिज्य बैंकमा ७ अर्ब निक्षेप थपिएको छ । यस्तै एक साताको अवधिमा वाणिज्य बैंकले २ अर्ब

एनएमबि बैंक २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानी कर्ता

एनएमबि बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत

किसान लघुवित्तको बुक क्लोज कहिले ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले जेठ २० गते बुक क्लोज गर्ने भएको छ । कम्पनीका अनुसार जेठ २८ गते हुने तेस्रो बार्षिक साधारणसभाका लागि २० गते १ दिनका लागि

निर्जीवन बीमा कम्पनीको लगानी ५२ अर्बमाथि, के मा कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले ५२ अर्ब रूपैयाँभन्दा धेरै लगानी गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा समितिले तोकिदिएका विभिन्न क्षेत्रमा कम्पनीहरूले ५२ अर्ब ७९ करोड ४० लाख ९३

पुँजी बढाउन महालक्ष्मी लाइफका संस्थापक सेयरधनीले ५०% रकम थप्ने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुलाई सेयर वापतको थप ५० प्रतिशत रकम ३० दिन भित्र जम्मा गर्न भनेको छ । कम्पनीले अधिकृत पुँजी, चुक्ता तथा जारी पुँजी वृद्धि गर्नुपर्ने