आयोजना प्रभावितलाई सयपत्री हाइड्रोपावरकाे आइपिओ खुला

काठमाडौं । सयपत्री हाइड्रोपावरले आयोजाना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर (आइपिओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३न करोड मूल्यको ३ लाख कित्ता आइपीओ निष्कासन गरेको

पोखराको फुलबारी रिसोर्ट लिलामी हुने, बैंकको ३ अर्ब ऋण तिर्न बाँकी

काठमाडौं । नेपाल बैंकले फुलबारी रिसोर्टलाई लिलामीमा लग्ने भएको छ । नेपाल बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै फुलबारी रिसोर्टको लिलामी बढाबढ प्रक्रियामा बिक्री हुने जनाएको छ । फुलबारी रिसोर्टमा

९ बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन समितिको निर्देशन, नहटाए मर्जर

काठमाडौं । एकै व्यक्ति वा समूहको दुई ठाउँमा सेयर भएको (क्रस होल्डिङ) बीमा कम्पनीहरूलाई मर्जरमा जान दवाव दिने रणनीति बीमा समितिले बनाएको छ । समितिले केही समयदेखि बीमा कम्पनीहरूमा भएको

समितिबाट बीमा विधेयक पारित, अध्यक्षले निरन्तरता पाउने

काठमाडौं । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०७५ अर्थ समितिबाट पारित भएको छ । २०७५ असार २७ मा दर्ता भएको विधेयक अन्ततः समितिबाट पारित भएको हो ।

नेपाल बैंक र टेलिकमबीच सम्झौता, एप चलाउँदा डाटा शुल्क नलाग्ने

काठमाडौं । नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाई

४/१२ को नीति फिर्ता गर्न राष्ट्र बैंकलाई पूर्वकर्मचारीको दबाब

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई सेयर बजारमा लिएको ४/१२ को नीति फिर्ता लिन पूर्वकर्मचारीले दबाब दिएका छन् । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार केन्द्रीय बैंकबाट अवकास भएका कार्यकारी निर्देशक तहका

सेयर बजारमा साक्षरताको कमी छ, बजारमा परिपक्वता आएको छैनः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सेयर बजार सम्बन्धी साक्षरताको कमी रहेको बताएका छन् । ‘त्यसभित्र गर्नुपर्ने धेरै काम गर्न बाँकी छ । ती सबै काम समयमा हुन नसक्दा आम

सेयर बजारमा देखियो सुधार, अधिकांश समूहको उपसूचकमा हरियाली

काठमाडौं । लामो समयदेखि सेयर बजारमा देखिएको गिरावट बिहीबार भने रोकिएको छ । बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यो दिन बजार मापन गर्ने सूचक १२.५७ अंकले

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरमा जाने सम्झौता

काठमाडौं । ग्लोबल। आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरमा जाने सम्झौता भएको छ । बिहीबार बिहान ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच १:१ को अनुपातमा मर्जरमा जाने सम्झौतामा

भुवन दाहालको टिप्पणीः विदेशी मुद्रा सञ्चिति बढेर शोधानान्तर बचतमा गएपछि मात्र तरलता सहज हुन्छ

काठमाडौं । बैंकहरुमा अहिले ऋण दिने रकमको अभाव छ । यस्तो अभाव हुन थालेको ६ महिनाभन्दा बढी भइसकेको छ । कोभिडपछि राष्ट्र बैंकले दिएको सहुलियतले धेरै व्यवसायी तथा उद्यमीलाई फाइदा