शतप्रतिशत पुनर्बीमा नेपालमै गर्न सकिने, मोटर, कृषि तथा

काठमाडौं । बीमा कम्पनीले शतप्रतिशत पुनर्बीमा नेपालकै पुनर्बीमा कम्पनीलाई दिन सक्ने भएका छन् । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीले नेपाली पुनर्बीमा कम्पनीलाई प्रदान गर्ने गरेको प्रत्यक्ष हिस्सा पश्चात

सानिमा बैंकको नयाँ शाखा काठमाडौंको नेपालटारमा

काठमाडौं । सानिमा बैंकले काठमाडौकों तारकेश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारमा नयाँ शाखा स्थापना गरेको छ । असार १७ गते शाखा स्थापना गरी बैंकिङ्ग सेवा बिस्तार गरेको हो । शाखाको

सेञ्चुरी बैंकका ग्राहकले सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशत छुट पाउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । सेञ्चुरी बैंक र सिद्धार्थनगर सिटी अस्पताल बीच विभिन्न

आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने महालक्ष्मी विकास बैंकको तयारी

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नै भवनबाट सेवा दिने तयारी गरेको छ । बैंकले प्रधान कार्यालय आफ्नै भवनमा सार्ने प्रक्रिया शुरु गरेको हो । ‘सबल बैंक, सफल सहकार्य’ भन्ने मुल

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगाना

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा ज्ञानेन्द्र ढुंगानाले कार्यभार सम्हालेका छन् । ढुंगाना यसअघि नेपाल बंगलादेश बैंक (एनबि)मा सीइओ थिए । एनबी बैंकलाई नबिल बैंकले १००ः४३ स्वाप रेसियोमा

रिलायबल नेपाल लाइफका संस्थापक सेयरधनीले पनि थप रकम जम्मा गनुपर्ने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीहरूले पनि थप रकम जम्मा गर्नुपर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरूलाई सेयरवापतको थप लगानी रकम जम्मा गर्न

सेञ्चुरीको डिबेन्चर नेप्सेमा सूचीकरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बीच १० वर्ष अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’ डिबेन्चर ऋणपत्र को सूचीकरण गर्ने सम्झौता सम्पन्न

नेप्सेले हटायो एओएन सम्बन्धी व्यवस्था

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिक्री तर्फको अलअरनट (एओएन) सम्बन्धी व्यवस्था हटाएको छ । नेप्सेका अनुसार धितोपत्र बोर्डको निर्देशनअनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्बन्धी व्यवस्था असार १९

५० खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेपको आकार ५० खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेपले बुधबार नयाँ रेकर्ड राख्दै ५० खर्ब कटेको हो

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

काठमाडौं । महालक्ष्मी विकास बैंकको भक्तपुर शाखाले चाँगुनारायण नगरपालिका-६, नगरकोट, वेशीटोलमा रहेको श्री चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत खानेपानीको धारा