एनआईबिएल एस क्यापिटल ज्योति विकास बैंकको सेयर रजिष्ट्रार
काठमाडौं । ज्योति विकास बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र बोर्ड सम्बन्धी कारोबारको अभिलेख राख्न सेयर रजिष्ट्रार नियुक्त गरेको छ । काठमाडौं लाजिम्पाटमा रहेको एनआईबिएल एस क्यापिटलले रजिष्ट्रार नियुक्त भएसंगै