नेपाल बङ्गलादेश बैँकको प्रादेशिक कार्यालयहरु स्थापना

काठमाडौ । नेपाल बङ्गलादेश बैंकले देशका सातै प्रदेशमा प्रादेशिक कार्यालयहरु स्थापना गरेको छ । नेपाल राष्ट्र बैकको निर्देशन बमोजिम प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको बैकले जनाएको छ । बैकले

नेपाल एसबिआई बैंकले दिने भयो ५% वोनश शेयर र १०.७९% नगद लाभांश

काठमाडाै । नेपाल एसबिआई बैंकले शेयरधनीहरुलाई ५% वोनश शेयर तथा १०.७९% नगद लाभांश दिने भएको छ ।  बैंकको २५औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । बैंकले आर्थिक वर्ष

हिमालयन बैंकको ५ % बोनस शेयर र १०.७८९५ % नगद लाभांश पारित

काठमाडौ । हिमालयन बैंकधको छब्बीसौं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात

सिटिजन्स बैंकका लगानीकर्ताले ३.६% बोनस शेयर र १.६ % नगद लाभांश पाउने

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनलले लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट रु २९,१४,४५,७७३ (करीव ३.६ प्रतिशत) बोनस शेयर तथा रु १३,१३,५५६,१४३ (करीव १.६ प्रतिशत) नगद लाभांश दिने भएको छ ।

जनता बैंकले खोल्यो एकै पटक ७ वटा प्रादेशिक कार्यालय

काठमाडौ । जनता बैकले देशका सात वटै प्रदेशमा एक साथ प्रादेशिक कार्यालय खाेली संचालनमा ल्याएको छ । प्रदेश १ को ट्रफिक चोक, बिराटनगर, प्रदेश २ को भानु चोक, जनकपुर, प्रदेश

नेप्सेका सिइओ साउद र आइटी प्रमुखले गरे लगानीकर्ताको सम्पत्ति डुबाउने काम, कारबाही हुँदैन ?

काठमाडौैं । नेपाल स्टक एक्सचेन्जमा काम गर्ने कर्मचारीको गल्तीको कारण सोमबार माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका सेयरधनीले कारोबार गर्न पाएनन् । नेप्से कारोबारका लागि खुलेको १५ मिनेटमा नै तामाकोशीको सेयर

माघभित्रै एचआइडिसिएलको १०० हकप्रद सेयर, चुक्ता पुँजी २२ अर्ब बनाउने

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) ले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । चुक्ता पुँजी २२ अर्ब बनाउनका लागि कम्पनीले एक बराबर एकका दरले हकप्रद

टिम्बर कर्पोरेशनले ३२७ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले शेयरधनीलाई पहिलो पटक ३२७ दशमलव ३ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ । टिम्बर कर्पोरेशनको साधारणसभाले शेयरधनीलाई

तामाकोशीको सेयरमा नेप्सेको लगानीकर्ता डुबाउने खेल, धेरै सेयर ब्रोकर संघ अध्यक्षको कम्पनीबाट खरिद

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तामाकोशीको सेयर कारोबारमा गम्भिर लापरवाही गरेको छ । कुनैपनि कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढ्ने र घटेपछि नेप्सेले सेयर कारोबार रद्द गर्ने नियम छ ।

नेप्से परिसूचक ११.७४ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ११.७४ अंकले बढेको छ । नेप्से परिसूचक ११.७४ अंकले बढेर ११८६.८० बिन्दुमा आएको छ । सबैभन्दा बढी नेपाल बैंकको कारोबार भएको छ । नेपाल