शिवम् सिमेन्ट र युनिभर्सल पावरको सेयर कारोबार सुरु,

काठमाडौं । शिवम् सिमेन्ट र युनिभर्सल पावर कम्पनीको  सेयर कारोबार आज (बिहीबार) देखि सुरु भएको छ । शिवम्ले नेप्सेबाट कारोबारका लागि न्यूनतम १६१ रुपैयाँ ६० पैसादेखि  अधिकमत ४८४ रुपैयाँ ८०

सेन्चुरी कमर्सियल बैंकले ६.५ प्रतिशत लाभांश दिने

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले लगानीकर्तालाई ६.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २ प्रतिशत बोनस र ४.५ प्रतिशत नगदसहित ६.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले हालको

एसियन लाइफले ६०% हकप्रद सेयर निष्कासन गर्दै, कति पुग्ला चुक्ता पुँजी ?

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले लगानीकर्ताहरुलाई ६० प्रतिशत (१ः०.६ अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चैत २५ गतेदेखि ७५ लाख ४० हजार ३५२.७३ कित्ता सेयर बिक्री निष्कासन गर्न

आज दिनभर ग्लोबल आइएमइ बैंकका कुनैपनि एटीएम नचल्ने

काठमाडौं । तपाईंसँग ग्लोब आइएमइ बैंकको एटीएम कार्ड छ भने तपाईं पैसा निकाल्नका लागि एटीएम काउन्टरसम्म जाने दुख नगर्नुहोस् । किनभने आज ग्लोब आइएमइ बैंकका कुनैपनि एटीएम, क्रेडिट तथा डेभिट

मोबाइल बैंकिङका प्रयोगकर्ता ६४ लाख

काठमाडौं । प्रविधिको विकासले बैंक तथा वित्तीय संस्थाहरुलाई निकै सहज बनाएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले पनि प्रविधिको उच्चतम प्रयोग गरिरहेका छन् । बैंकहरुले अहिले सेवाग्राहीलाई एमएमएस

काठमाडौंपछि शेयर बजारको हब बन्यो बुटवल, लगानीकर्ता उत्साहित

बुटवल । केही दिन शेयर बजार उकालो लागेपछि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा लगानीकर्ता उत्साहित देखिएका छन् । बुटवलमा रहेका लगानीकर्ताले शेयर बजार ‘बुलिस साइकल’ तर्फ अग्रसर भएको

जनताको जलविद्युतको सेयर खरीद गर्न प्रधानमन्त्रीले खोले एकै पटक दुई डिम्याट खाता

काठमाडौं । जनताको जलविद्युत्का लागि लगानी गर्ने लक्ष्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा डिम्याट खाता खोलेका छन् । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत पहिलो चरणमा माथिल्लो त्रिशुली थ्री बी

ओटीसी कारोबार गर्न कम्पनीहरु आकर्षित, कर छलीको मुद्दा परे कसले लिने जिम्मा ?

काठमाडौं । पछिल्लो समय ओभर द काउन्टर (ओटीसी) बजारमा कारोबार गर्न कम्पनीहरुको संख्या बढ्दै गएको छ । अहिलेसम्म नेप्सेको ओटीसी शाखामा १०२ वटा कम्पनी दर्ता भइसकेका छन् । दर्ता भएका

प्रभु बैंकले खोल्यो बिराटनगरको तिनपैनीमा शाखा

बिराटनगर । प्रभु बैंकले मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका वडा नं. २ स्थित तिनपैनीमा शाखा खोलेको छ । बैंकको तिनपैनी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्यव्यवस्थापक विनोद राज

सेयर बजारमा गिरावट, कारोबार रकम झनै चिन्ताजनक

काठमाडौं । सेयर बजारमा लामो समयदेखि देखिको सुस्त गतिको गिरावट मंगलबार पनि कायमै रहेको छ । मंगलबार नेप्से सूचक ६.८३ अंकले घटेर ११४७.१५ अंक रोकिएको छ । यो दिन नेप्सेमा