माछापुच्छ्रे बैंकको रियल टाइममा नै खाता खोल्न मिल्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो । यो सहित बैंकका

बुटवलको रामनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं । प्रभु बैंकले बुटवलको रामनगरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । वुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

नेप्सेमा ५ लाख कित्ता सेयर सूचिकृत भएको फिल्म डेभलपमेन्ट कम्पनीको कारोबार किन हुँदैन ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको नेपाल फिल्म डेभलपमेन्ट कम्पनीको सेयर कारोवार भएको होला ? सेयर बजारमा नियमित चासो राख्ने र कारोवारमा संलग्न हुने सबैले सहजै थाहा पाएका छन्,

ओम अर्कैसँग गएपछि जोडी खोज्न तात्यो प्राइम बैंक, डेढ दर्जन संस्थासँग मर्जरको छलफलमा

काठमाडौं । आफूसँग एक्विजिसन प्रक्रिया अवरुद्ध गरेर बाहिरिएको ओम डेभलपमेन्ट बैंकले एनएमबि बैंकसँग मर्जरको सम्झौता गरेपछि प्राइम बैंकलाई सकस भएको छ । ओमलाई गाभेपछिको एनएमबि बैंकः निक्षेप र कर्जामा ७औं

साढे ८ प्रतिशत ब्याजदरमा वाणिज्य बैंकले घर र गाडी किन्न ऋण दिने, किस्ता कति तिर्नुपर्छ ?

काठमाडौं । काठमाडौंमा घर र गाडी मध्यमवर्गको लागि एउटा सपना नै हो । अहिले बैंक तथा वित्तीय संस्थामा ऋण दिने रकमको अभाव छ । जसको कारण ब्याजदर बढी छ भने

महालक्ष्मी विकास बैंकले खोल्यो मैतिदेवीमा शाखा

काठमाडौं । महालक्ष्मी विकास बैंकले मैतिदेवीमा शाखा कार्यालय खोलेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शाखाको उद्घाटन गरे । उक्तकार्यक्रममा सभापतिको आसन बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायज्यूले

लघुवित्त कम्पनीहरुको नाफा साढे ४६% ले बढ्यो, कुनले कति कमाए ? (सूचिसहित)

काठमाडौं । लघुवित्त (माइक्रोफाइनान्स) कम्पनीहरुले लोभलाग्दो नाफा कमाएका छन् । लघुवित्त कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणमा उनीहरुको नाफा लोभ लाग्दो छ । तेस्रो त्रैमासमा वाणिज्य

एनआईसी एशिया बैंकले ४ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र ल्याउने

काठमाडौं । एनआईसी एशिया बैंकले १००० अंकित दरका दरले ४४ लाख कित्ताले हुन आउने ४ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र ल्याउने भएको छ । “एनआई सी एशिया ऋणपत्र २०८३/८४” निष्काशनको

पर्यटन प्रवद्र्धन गर्न तात्यो हिमालयन बैंक, पर्यटन बोर्ड र अमेरिकन एक्प्रेससँग सम्झौता

काठमाडौं। नेपालको पर्यटन प्रवर्धन गर्न हिमालयन बैंक अग्रसर भएको छ । हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसको सहकार्यमा ‘एक्स्पेरियन्स नेपाल’ अभियान सुरु भएको छ । अमेरिकन एक्स्प्रेस कार्ड

कुमारी बैंकद्वारा विद्यालयलाई पाठ्यपुस्तक वितरण

काठमाडौं । कुमारी बैंकले काठमाडौं महानगरपालिका-१ कमलपोखरी स्थित कमल आधारभूत विद्यालयका विद्यार्थीलाई पाठयपुस्तक वितरण गरेको छ । बैंकले उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण