सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्सेमा देखिएको गिरावट सँगै कारोबार रकम पनि घटेको छ । नेप्से मापन गर्ने सूचक ११.७० अंकले घटेर १२९८.६० बिन्दुमा

६ हजार जनाले लिए युजरनेम, दैनिक ४५ सयले गर्छन अनलाइनमार्फत सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अनलाइन प्रणाली सुरु गरेको ५ महिनामा ६ हजारभन्दाबढी लगानीकर्ताहरुले यूजर नेम र पासवर्ड लिएका छन् । मंसिर २३ गते यता अनलाइनमार्फत कारोबार गर्न यूजर

हिमालयन बैंककाे शाखा बाजुराकाे छेडेदहमा

काठमाडौं । हिमालयन बैंकले नयाँ शाखा बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका अन्तर्गत डोगाडी–५, छेडेदहबाट सञ्चालनमा ल्याएको छ । उक्त शाखाको छेडेदह गाउँपालिकाका अध्यक्ष नर बहादुर रावतले उद्घाटन गरेका छन् ।

नेपाल एग्रो लघुवित्तको आइपीओमा १५ हजार १२० जनाले पाए १० कित्ता

काठमाडौं । नेपाल एग्रो लघुवित्तको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ । आवेदन दिएका ३ लाख १५ हजार ६३० जना मध्ये ३ लाख १४ हजार ९२५ जनाको आवेदन सदर भएको

सनराइज बैंकको नाफा ३०.१४%ले बढ्दा कति मजबुत छ संचिती कोष

काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब २२ करोड ६० लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकको नाफा ९४

ग्लोबल आइएमई बैंकको नाफा साढे ३२ %ले बढ्यो, कति छ प्रति सेयर आम्दानी ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अवधिमा १ अर्ब ८७ करोड २१ लाख

एनआईसी एशिया बैंकले खोल्यो २ वटा शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंमा २ स्थानमा शाखा खोलेको छ । काठमाडौं महामनगरपालिका वडा नं १४,मेट्रो हल,कुलेश्वर स्थित कुलेश्वर शाखाको उप प्रादेशिककार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केसीले

जनता बैंक र भाटभटेनी मनी ट्रान्स्फरबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । जनता बैंक र भाटभटेनी मनि ट्रान्स्फर प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र मनि ट्रान्स्फरका प्रबन्ध

आमरण अनशन बसेका हरि ढकालको विश्लेषण: बजार बुलिस ट्रेन्डमा, १८८१ को रेकर्ड ब्रेक हुन्छ

काठमाडौं । सेयर लगानीकर्ता दबाब समूहको संयोजक हरी ढकालले अब नेपालको सेयर बजारले यस अघिको रेकर्ड तोड्ने दाबी गरेका छन् क्लिकमाण्डुसँगको विशेष कुराकानीमा उनले अब नेपालको सेयर बजारले यस अघि

सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा दाहाल नियुक्त

काठमाडौैं । सिटिजन्स बैंक इन्टरनेसनलले समिर प्रसाद दाहाललाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकले २० गतेदेखि लागु हुनेगरी सिइओमा नियुक्त गरेको हो । दाहाल यसअघि सिबिआईएल क्यापिटलको सिइओ