कुमारी र नेपाल इन्भेष्टमेन्ट बैंकले कति लिन्छन निक्षेप

काठमाडौं । कुमारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले जारी गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा यस अघिदेखि कायम भएको ब्याजदर रहेको छ । जसमा व्यक्तिगत तर्फ ९.२५ र

मुक्तिनाथ विकास बैंकले जेष्ठ नागरिकलाई कुर्सी दियो

काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोेखरा महानगरपालिका १० रामबजारमा अवस्थित रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई ३५ थानकुर्सी हस्तान्तरण गरेको छ । संस्थाका ९६ वर्षिय जेष्ठ

७.५ प्रतिशत लाभकर अन्तिम गर्दा यसरी लाग्छ हकप्रद र बोनसमा लाभकर

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा अर्थ मन्त्रालयले सेयर लगानीकर्ताका लागि पुँजीगत लाभकर ७.५ प्रतिशत नै कायम हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको प्रस्तावमा लगानीकर्ताका लागि

सेयर बजार सुधारोन्मुख, शिवमका लगानीकर्ताले गुमाए

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । सेयर बजार ७.४९ अंकले बढेर १३१९.६३ बिन्दुमा रोकिएको छ । बुधबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.३५ अंकले बढेर

चेक बाउन्सका उजुरी बढ्दै, राष्ट्र बैंकद्वारा जेल सजाय घटाउने प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक बाउन्समा हुने जेल सजायलाई घटाउने प्रस्ताव गरेको छ । अहिले चेक बाउन्सको मुद्दामा बिगो र बिगो बराबरको जरिवाना बाहेक १० लाखसम्मको चेक बाउन्स हुँदा

एन.आई.सी एशिया बैंकका ग्राहक तथा कर्मचारीले नोबेल हस्पिटलमा २५% छुट पाउने

काठमाडौं । एन.आई.सी एशिया बैंक र नोबेल हस्पिटलबीच विभिन्न सेवामा छुटसम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा परिवार

ग्लोबल आइएमई बैंक र बि.एण्ड सी.मेडिकल कलेजबीच ५०% छुट दिने सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक . र बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर बीच हस्पिटलले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

अपर तामाकोसीको सेयर कारोबारमा उछाल

काठमाडौं । अपर तामाकोसी हाइड्रोपावरको सेयर मूल्यमा उछाल आएको छ । बुधबार कारोबार भएदेखि नै बढेको बजार ९.७१ प्रतिशत बढेको छ । तामाकोसीको सेयर मूल्य ९.७१ प्रतिशतले बढेर प्रतिकित्ता ३०५

४ अर्ब ८७ करोड रुपैयाँको हकप्रद आउदै (सूचिसहित)

काठमाडौं । काठमाडौं । सेयर बजारमा विभिन्न नौ वटा संस्थाको चार अर्ब ८७ करोड ३२ लाख ६८ हजार ९२१ रुपैयाँ बराबरको ४ करोड ८७ लाख ३२ हजार ६८९ कित्ता हकप्रद

काठमाडौंको टोखामा एन.आई.सी एशिया बैंकको नयाँ शाखा खुल्यो

काठमाडौं । एन.आई.सी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ । काठमाडौं जिल्लास्थित टोखा नगरपालिकामा खुलेको टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले