बजारमा ६ खर्ब ६४ अर्ब नगद, एक जना

काठमाडौं । नेपाल राष्ट्र बैंकले चलनचल्तीमा रहेको मुद्रा (करेन्सी इन सर्कुलेसन) बढाएको छ । फागुन ३० गतेसम्मको तथ्यअनुसार बजारमा ६ खर्ब ६४ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ नगद उपलब्ध

एनआईसी एशिया बैंकद्वारा १२ जनालाई बिमा वापत १ करोड २० लाख भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत १२ जनालाई १ करोड २० लाख भुक्तानी गरेको छ । २०८० असार १८ देखि फागुन १४ गते सम्म घातक

सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकले ७ वाटै प्रदेशमा रहेका अफ्ना २५ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । चैत्र ५ देखी ११ सम्म संचालन भएको ग्लोबल मनि

दुर्गा प्रसाईंको पक्षमा फैसला आउँदा बैंकलाई राहत

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बी एन्ड सी मेडिकल कलेज सञ्चालनको अनुमति प्रदान गर्न फैसला गर्दा बैंक तथा वित्तीय सस्थांलाई राहत मिलेको छ । आज सोमबार सर्वोच्चका

महालक्ष्मी विकास बैंकको ग्लोबल मनि विक २०२४ का अवसरमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता,

वित्तीय अपराधमा चिनियाँको संलग्नता बढ्दोः सुन तस्करीदेखि अवैध मुद्राको कारोबारसम्म

काठमाडौं । नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढ्दै जाँदा वित्तीय अपराधको क्षेत्रमा पनि चिनियाँहरुको संलग्नता बढ्दै गएको छ । २०७२ सालमा भूकम्पपछि भारतले लगाएको अघोषित नाकाबन्दीपछि उत्तरतर्फ ढल्किएको नेपालमा पछिल्लो वर्षहरुमा

सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त–द मेडिसिटि हस्पिटलमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको गुँडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंकको कार्ड बाहक ग्राहकले अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

कामना सेवा विकास बैंकद्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकको बुटवल शाखाले स्थानीय उद्योगी व्यापारीलाई लक्षित गरी डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उद्योगी व्यापारी तथा प्रतिनिधिसहित १५० जनाको उपस्थिति रहेको

लक्ष्मी सनराइज बैंकद्वारा अमृत साइन्स क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ग्लोबल मनी विकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्लोबल मनी विकको ‘प्रोटेक्ट योअर मनी, सेभ योअर फ्युचर’ नाराका साथ काठमाडौं लैनचौर

माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनीको साढे ५९ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन सक्ने

काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा बिक्री गर्न लागेका छन् । बैंकका संस्थापक सेयरधनी दीपक राज दलीले आफ्नो स्वामित्वमा रहेको ५९ हजार ६५६ कित्ता सेयर