रोजगार

स्वास्थ्य मन्त्रालयमा २४४ जनालाई जागिर खुल्यो

काठमाडौं । स्वास्थ्य मन्त्रालयले २४४ जनालाई जागिर खुलाएको छ । मध्यपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय वीरेन्द्रनगर, सुर्खेतले स्वास्थ्यकर्मीलाई जागिर...

पर्यटन बोर्डमा २५ अधिकृतलाई जागिर खुल्यो

काठमाडौं । नेपाल पर्यटन बोर्डले २५ जना अधिकृतलाई जागिर दिने भएको छ । पर्यटन बोर्डले सूचना प्रकाशित...

श्रीमान् खाडीमा पसिना बगाउने, श्रीमतीलाई अर्कैले भगाउने

(संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’ को सामाजिक मूल्य असाध्यै महङ्गो हुँदैछ । नेपालमा पारिवारिक विघटन...

एमबीबीएस सकेर बेरोजगार हुनुहुन्छ ? स्वास्थ्य मन्त्रालयमा १०० जनालाई अबसर

काठमाडौं । तपाईँले एमबीबीएससम्मको अध्ययन सक्नुभएको छ, तर रोजगार पाउनुभएको छैन ? त्यसो भए तपाईँका लागि स्वास्थ्य...

स्वास्थ्य मन्त्रालयमा ६८५ जनालाई जागिर खुल्यो

काठमाडौं । स्वास्थ्य मन्त्रालयले २५ जिल्लामा ६ सय ८५ स्वास्थ्यकर्मीलाई जागिर खुलाएको छ । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य...

एसएलसी फेललाई पनि उद्यमी बनाउन सरकारले सहयोग गर्ने

काठमाडौं । तपाईसँग देशमै बसेर उद्यमी बन्ने अठोट र सिर्जनशीलता छ ? यदि छ भने तपाईँलाई सरकारले...

नेपाल बायुसेवा निगममा खुल्यो २० पाइलटको लागि जागिर

काठमाडौं । नेपाल वायुसेवा निगमले २० जना नयाँ पाइलट थप्ने भएको छ । निगमले ७ क्याप्टेन र...

७३ जिल्लामा कृषि प्राविधिकको माग, १ हजार बढि कर्मचारी चाहियाे

काठमाडौं । तपार्इ वा तपार्इको कुनै आफन्तले जेटिए गरेको छ भने जागिरको सुवर्ण अवसर छ । कृषि...

नार्कबाटै हराए २ सयभन्दा बढी बैज्ञानिक

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट २ सयभन्दा बढी बैज्ञानिक बेपत्ता भएका छन् । जागिर...

वैदेशिक रोजगारको पीडाः आफूले पाउने तलबको कुरा गर्दा तातो पनिउँले कुट्थे

खोटाङ । ‘म विदेश जाँदा वैदेशिक रोजगारीको बारेमा जानकारी दिने कोही थिएन,’ विदेशबाट फर्किएकी एक महिलाले भनिन्,-विदेश...
टिप्स