शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्ममा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा

महंगीको वृद्धिदर घट्यो, कहाँ कति महंगी ?

काठमाडौं । नेपालमा महंगीको वृद्धिदर घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार गत वर्षको साउनको तुलनामा यो वर्षको साउनमा मूल्यवृद्धि घटेको हो ।

पूर्वअर्थमन्त्री डा. रामशरण महतद्वारा लिखित नयाँ किताब सार्वजनिक

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतद्वारा लिखित नयाँ किताब सार्वजनिक भएको छ । ‘ट्रायल्स, ट्रिमोर्स एण्ड होपः पोलिटिकल इकोनोमी अफ कन्टेन्मप्रोररी नेपाल’को नेपाली संस्करण समकालीन नेपालको

रेलकाे चालक, सहचालक बन्न माध्यमिक तह उत्तीर्ण गरेको हुनैपर्ने

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि दफावार छलफल सुरु गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले विधेयकको प्रस्तावनामा रेल्वेको

दुई महिनामा १ अर्बको प्याज आयात

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ को पहिलो दुई महिनामा १ अर्ब १६ करोड २५ लाख ६० हजारको प्याज आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउन र भदौ महिनामा

पर्यटन उपज साझेदारी कार्यक्रममा ७ सय बढी आवेदन, ३३ अर्ब लागत माग

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आब्हान गरेको पर्यटन उपज साझेदारी कार्यक्रममा देशभरीबाट ७ सय १३ वटा आयोजनाका आवेदन परेका छन् । मन्त्रालयले संघीयताको मर्मअनुरुप स्थानीय, प्रदेश र

पेट्रोलियम पदार्थको आयातलाई मोबाइलले जित्यो, २ महिनामा ७ अर्बको मोबाइल

काठमाडौं । लक डाउन र निषेधाज्ञाले नेपालमा मोबाइलको आयात बढाएको छ । कोरोनाका कारण चौतर्फी रुपमा व्यवपार व्यवसाय तथा मानविय आवतजावत सुस्ताउँदा मोबाइलको व्यापार व्यवसाय भने बढेको भन्सार विभागको तथ्यांकले

सम्पत्ति विवरण नबुझाएका १७ हजार कर्मचारीलाई अख्तियारको कारवाही

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ हजार ७४८ सरकारी कर्मचारीले सम्पत्ति विवरण नबुझाएको भन्दै कारवाही गरेको छ । अख्तियारले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका ती कर्मचारीलाई कारवाही

तीन सातापछि रसुवागढी नाकाबाट भित्रियो कन्टेनर, अब सहज आपूर्ति हुने अपेक्षा

काठमाडौं । चीनले एकतर्फी रुपमा तीनसातादेखि रोकेको आयात बिहीबारदेखि खुलेको छ । रसुवागढी नाकाबाट बिहीबार विद्युत्का सामाग्री बोकेको कन्टेनर नेपाल प्रवेश गरेको छ । नेपालमा कोभिड १९ देखिएको भन्दै चीनबाट

हप्तामा २ दिन विदा दिनेबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । मन्त्री योगेश भट्टराईको अध्यक्षतामा