फेवातालको सिमाना निर्धारणपछि संरक्षणको गुरुयोजना

कास्की ।  भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको चार किल्ला निर्धारण र सिमाना एकिन गरेपछि संरक्षणको गुरुयोजना निर्माण गरिने बताएकी छन् ।  सर्वोच्च अदालतको

यी हुन् औद्योगिक ग्राम घोषणा भएका १२ वटा स्थान

काठमाडौं । सरकारले मुलुकका विभिन्न १२ वटा स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले उद्योग वाणिज्य तथा

युवराज खतिवडालाई नेकपा सांसदले लगाए यस्ता आरोप

काठमाडौं । अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाको सुनुवाईमा सांसदहरुले एमसीसी, क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरण, एनसेल, श्वेतपत्र, पदलोपुलपलगायतका विषयमा प्रश्न तथा आरोप लगाएका छन् । बिहीबार संघीय संसदको संसदीय

खर्च कटौती गर्न कर्मचारी प्रतिकठोर बने अर्थमन्त्री, सरकारी कर्मचारीले पाउने भत्ता खारेज

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल यतिबेला सरकारी  खर्च कटौती तर्फ लागेका छन् । सरकारी कार्यालयले आर्थिक रुपमा मित्तव्ययिता अपनाउनु पर्ने भन्दै विभिन्न खाले भत्तामा हुने खर्चलाई कटौती गरेका छन् ।

कोरोना संक्रमितको उपचारको जिम्मा राज्यले लिन्छ, निर्णय करेक्सन भयोः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार सरकारले नै बेहोर्ने निर्णय गरेको छ । यसअघि कोरोना संक्रमितको उपचार नगर्ने निर्णय करेक्सन गर्दै सरकारले उक्त निर्णय गरेको हो । बिहीबार पत्रकार सम्मेलन

गत वर्ष ११ अर्ब ३९ करोड ९५ लाख बेरुजु, मन्त्रालयमा भौतिक पूर्वाधार अगाडि

काठमाडौं । आर्थिक वर्ष २०७६/०७७ मा ११ अर्ब ३९ करोड ९५ लाख रूपैयाँ बेरुजु देखिएको छ । १० खर्ब ९३ अर्ब ५५ करोड ६३ लाख रुपैयाँको आन्तरिक लेखापरीक्षण भएकोमा उक्त

व्यवसायी फकाउँदै अर्थमन्त्री पौडेलले भने- निजी क्षेत्रको मनोवल नबढाइ अर्थतन्त्र गतिशिल हुँदैन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल उद्योगी व्यवसायी फकाउन लागी परेका छन् । यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडाका कारण निराश बनेका व्यवसायीलाई फकाएर अर्थतन्त्र गतिशिल बनाउन पौडेल लागेका छन् । उनले

कतारका राजकुमारको टोली अमादब्लमको चुचुरोमा   

काठमाडाैं । कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले छ हजार ८१४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण  गरेका छन् ।  राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय टोलीले आज बिहान ११ः२० बजे

तिहारमा चलहपहल बढे पनि विगतमा जस्तो छैन ढाका टोपीको माग

काठमाडौं । तिहारमा दाजुभाइलाई दिदीबहिनीले उपहारस्वरुप ढाका टोपी दिने प्रचलन पुरानो हो । त्यसैले पनि टाढा टोपीको व्यापार अन्य समयमा भन्दा तिहारको समयमा बढी नै हुन्छ । त्यसमा पनि घरेलु

लगानी बोर्डले गर्यो तीन जलविद्युत् आयोजनाका लागि साढे ३८ अर्ब बराबरको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने आयोजनाका लागि लगानी स्वीकृत गरेको