प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब ८९ करोड

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार श्रमिकलाई रोजगार उपलब्ध गराउनका लागि स्थानीय तहलाई ६ अर्ब ८९ करोड रुपैयाँ रकम निकासा गरेको छ । चालु आर्थिक वर्षमा २

बैदेशिक सहायता ४४४.८ प्रतिशतले बढ्यो

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण विश्वको अर्थतन्त्र शिथिल भएको छ । यतिबेला कोरोनाको असर नेपालमा मात्रै नभएर विश्वमा नै परेको छ । तर कोरोनाकै बीचमा पनि नेपालमा

किबी खेतीले मनग्य आम्दानी   

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् । वैदेशिक रोजगारीबाट फर्केर गाउँमै किबी खेती शुरु गरेका उनी आफूसँग काम गर्ने

कोरोना महामारीबीच १२ सयले लिए नयाँ श्रम स्वीकृती

काठमाडौं । कोरोना महामारीपछि वैदेशिक रोजगारीका लागि विभिन्न देश जानका लागि १ हजार २ सयले श्रम स्वीकृति लिएका छन् । नेपालीहरूको मुख्य गन्तव्य बनेको मुलुकहरूमा नियमित उडान तथा नयाँ माग

प्रधानमन्त्री रोजगारका लागि ६६ हजार बेरोजगारले नाम लेखाए

काठमाडौं । प्रधानमन्त्री रोजगार कोषमा मुलुकभरबाट ६६ हजार बेरोजगारको नाम सूचिकृत गरिएको छ । श्रम मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार एक महिनाको अवधिमा ६६ हजार ४ सय ७२ जनाले

सामाजिक सुरक्षा कोषमा श्रमिकबाट एक महिनामा जम्मा भयो २० करोड

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले एक महिनामा २० करोड १५ लाख रुपैयाँ रकम संकलन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको असोज २९ देखि

विमानस्थलहरुको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गरिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलहरुको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् । त्रिभुवन विमानस्थलभित्र निर्मित सुरक्षा गार्ड भवनको समुउद्घाटन गर्दै मन्त्री भट्टराईले

शुल्क आधा सस्तो भएपछि प्याराग्लाइडिङ गर्ने बढे, व्यवसाय बन्द गर्नु परेन

काठमाडौं । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पोखराको प्याराग्लाइडिङ यतिबेला फेरि शुरु भएको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको व्यवसाय यतिबेला आन्तरिक पर्यटकका कारण ‘सस्टेइन’ हुने चरणमा

पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन     

पोखरा । मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक-पटक यो दृश्य देख्दा उनीहरुबाट

चार उद्योग खारेज

लमजुङ । घरेलु तथा साना उद्योग कार्यालयले चार उद्योग खारेज गरेको छ । लामो समयसम्म नविरकण नगर्ने, उद्योग सञ्चालन नगर्ने सो सङ्ख्याका उद्योगलाई यस चालू आर्थिक वर्ष २०७७/२०७८ को साउनदेखि कात्तिक