सडक तथा पुल निर्माण गर्न स्वीट्जरल्याण्डसँग सवा अर्बको

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ । भेटमा नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच सडक तथा पुल निर्माण परियोजनाको

अर्थ मन्त्रालयले हटायाे विदेशी पुस्तक, पत्रिकाको पैठारीमा लाग्ने भन्सार महसुल

काठमाडौं । अर्थ मन्त्रालयले विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल हटाएको छ । पुस्तकमा लाग्दै आएको कर सम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णयसँगै मन्त्रालयले उक्त निर्णय

पर्यटकीय गतिविधि हुने क्षेत्र खुल्ने, जोखिमको विश्लेषण जिल्लाले गर्ने

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । मन्त्रालयले केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृत दिएपछि

नेपालकै महंगो मदिरा ‘यार्चागुम्बा’ यसरी भयो रि-ब्राण्डिङ, विश्वभर पुर्याउने गोयन्का र अग्रवालको सपना

काठमाडौं । ७/८ वर्षअघि व्यवसायी विक्की गोयन्का काठमाडौंबाट विदेशको यात्रामा थिए । त्यो बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ड्युटी फ्रि सप’मा रहेको एउटा बोतलले गोयन्कालाई आकर्षित गर्यो । विश्वले ‘जैविक सुन’

फेवातालको सिमाना निर्धारणपछि संरक्षणको गुरुयोजना

कास्की ।  भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको चार किल्ला निर्धारण र सिमाना एकिन गरेपछि संरक्षणको गुरुयोजना निर्माण गरिने बताएकी छन् ।  सर्वोच्च अदालतको

यी हुन् औद्योगिक ग्राम घोषणा भएका १२ वटा स्थान

काठमाडौं । सरकारले मुलुकका विभिन्न १२ वटा स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले उद्योग वाणिज्य तथा

युवराज खतिवडालाई नेकपा सांसदले लगाए यस्ता आरोप

काठमाडौं । अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाको सुनुवाईमा सांसदहरुले एमसीसी, क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरण, एनसेल, श्वेतपत्र, पदलोपुलपलगायतका विषयमा प्रश्न तथा आरोप लगाएका छन् । बिहीबार संघीय संसदको संसदीय

खर्च कटौती गर्न कर्मचारी प्रतिकठोर बने अर्थमन्त्री, सरकारी कर्मचारीले पाउने भत्ता खारेज

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल यतिबेला सरकारी  खर्च कटौती तर्फ लागेका छन् । सरकारी कार्यालयले आर्थिक रुपमा मित्तव्ययिता अपनाउनु पर्ने भन्दै विभिन्न खाले भत्तामा हुने खर्चलाई कटौती गरेका छन् ।

कोरोना संक्रमितको उपचारको जिम्मा राज्यले लिन्छ, निर्णय करेक्सन भयोः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार सरकारले नै बेहोर्ने निर्णय गरेको छ । यसअघि कोरोना संक्रमितको उपचार नगर्ने निर्णय करेक्सन गर्दै सरकारले उक्त निर्णय गरेको हो । बिहीबार पत्रकार सम्मेलन

गत वर्ष ११ अर्ब ३९ करोड ९५ लाख बेरुजु, मन्त्रालयमा भौतिक पूर्वाधार अगाडि

काठमाडौं । आर्थिक वर्ष २०७६/०७७ मा ११ अर्ब ३९ करोड ९५ लाख रूपैयाँ बेरुजु देखिएको छ । १० खर्ब ९३ अर्ब ५५ करोड ६३ लाख रुपैयाँको आन्तरिक लेखापरीक्षण भएकोमा उक्त