जग्गाको हदबन्दी सीमा परिर्वतन गर्ने तयारीमा सरकार

काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले जग्गाको हकबन्दीको सीमा परिवर्तन गर्नका लागि गृहकार्य शुरु गरेको छ । देशका विभिन्न स्थानमा छुट्टाछुट्टै रहेको हदबन्दीका कारण समस्या आएको हुनाले हदबन्दी सीमा परिवर्तनका लागि

बुध्द एयरले पोखरादेखि बिराटनगर, सिमरा तथा नेपालगञ्ज र भैरहवा-भरतपुर रुटमा उडान शुरु गर्दै

काठमाडौं । आन्तरिक उडानतर्फ अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले ४ वटा नयाँ रुटमा अन्तर प्रदेश उडान गर्ने भएको छ । बुघ्द एयरले अब पोखरा–बिराटनगर–पोखरा, पोखरा–सिमरा–पोखरा, पोखरा–नेपालगञ्ज–पोखरा रुटमा अब हवाई उडान

३ अर्ब लगानीमा नेपालगञ्‍ज विमानस्थलमा नयाँ टर्मिनल निर्माण हुने

काठमाडौं  । नेपालगञ्‍ज विमानस्थलमा ३ अर्ब लगानीमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालगञ्‍ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि खरिद प्रक्रिया अघिबढाएको हो ।

मौसम खराबीका कारण ४ अन्तर्राष्ट्रिय र ७ आन्तरिक उडान डाइभर्ट

काठमाडौं । शुक्रबार दिउँसोदेखि मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने ४ वटा अन्तर्राष्ट्रिय र ७ वटाआन्तरिक उडान डाइभर्ट भएका छन् । विमानस्थलका अनुसार दम्मानबाट आएको हिमालयन एयरलाइन्सको विमान

१ करोड बढीको बिगो दावीसहित ५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व छली गर्ने ५ जनाविरुद्ध १ करोड बढीको बिगो दावीसहित राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ । धनुषा देवपुरा रुपैठा घर भइ हाल काठमाडौं बस्ने जय पशुपति

सगरमाथाका लागि ३३८ सहित ६२६ जनाले लिए हिमाल आरोहणको अनुमति, ४५ करोड बढी राजस्व

काठमाडौं । पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि वसन्त ऋतुको समयमा हालसम्म ६२६ जनाले अनुमति लिएका छन् । सगरमाथा, अन्नपूर्ण, धौलागिरि र लोत्सेसहित विभिन्न १६ वटा हिमाल आरोहणका लागि शुक्रबारसम्म

१५ अर्ब लगानीको सौैर्य सिमेन्टको क्लिङकर उत्पादन सुरु, एनएसपछि ओपीसी र पीपीसी उत्पादन हुने

काठमाडौं । तीनवटा व्यवसायिक घरानाको लागनी रहेको सौर्य सिमेन्टले व्यवसायिक उत्पादन सुरु गरेको छ । उदयपुरमा आफ्नै खानी रहेको सौर्य सिमेन्टले अहिले दैनिक ३ हजार मेट्रिक टन क्लिङकर उत्पादन गरिरहेको

२०७७ मा विदेशी लगानीको प्रतिबद्धता साढे २२% ले घट्यो, पर्यटन क्षेत्रमा भने बढ्यो

काठमाडौं । २०७७ सालमा विदेशी लगानीको प्रतिबद्धता २२.५ प्रतिशतले कमी आएको छ । वर्ष २०७६ को तुलनामा २०७७ सालमा विदेशी लगानीको प्रतिबद्धतामा उल्लेख्य रुपमा कमी आएको उद्योग विभागले जानकारी दिएको

नयाँ शहर विकासको प्रगतिः ११ वटाको आइडीपी स्वीकृत, ९ वटाको अन्तिम स्वीकृतयोग्य रिपोर्ट

काठमाडौं । करिब ११ वर्षअघि देशभरका विभिन्न जिल्लामा नयाँ शहर विकास गर्ने घोषणा गरेको सरकारले हालसम्म जम्मा ११ वटा नयाँ शहरको आइडीपी स्वीकृत भएको छ । आर्थिक वर्ष २०६७/६८ सालमा

वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी परीक्षणमा केही ढिलाइ हुने

काठमाडौं । बैशाख १ गतेबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी परीक्षण नमिले विदेश जान नपाइने व्यवस्था लागू हुन केही ढिलाइ हुने भएको छ । वैदेशिक रोजगार विभागले एक सूचना