औषधी र मेडिकल सामग्री आयात गर्दा भन्सार महशुल

काठमाडौं । नेपाल सरकारबाट कोभिड–१९ बाट संक्रमित बिरामीहरूको लागि प्रयोग हुने विभिन्न औषधी तथा मेडिकल सामग्रीहरू आयात गर्दा भन्सार महशुल लगायतका शुल्क र कर नलाग्ने भएको छ । वाणिज्य, आपूर्ति

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनको निष्कर्ष: अर्थतन्त्र चलायमान नबनाए महासंकट

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण रोक्दै जतिसक्दो चाँडो आर्थिक गतिविधिहरु चलायमान बनाउनु पर्ने निष्कर्षसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक गतिविधिहरु चलायमान नबनाए कोरोनाको दोस्रो लहरले देशको

कोरोनाका कारण ८.३ प्रतिशत होटल तथा रेष्टराँ पूर्णरुपमा बन्द

काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावितमध्येको होटल तथा रेष्टुराँ यतिबेला निषेधाज्ञाका कारण पूर्णरुपमा बन्द छन् । मुलुकका विभिन्न जिल्लामा निषेधाज्ञा लागू हुँदा होटल तथा रेष्टुराँ सञ्चालन हुन सकेका

लगानी बोर्ड अन्तर्गतका आयोजनाले २ वर्षभित्र जग्गा किनिसक्नुपर्ने

काठमाडौं । सरकारले जग्गाको हदबन्दी छुटसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘जग्गाको हदबन्दी छुट दिने सम्बन्धी आदेश २०७४’ खारेज गर्दै सोमबारको राजपत्रमा

आगामी बजेटः कानून उल्लंघन गरेको सरकारले संविधान नै उल्लंघन गर्ने संभावना

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक विनियोजन विधेयक संसद् छलेर आउने सम्भावना बढेको छ । बजेट वक्तव्य सार्वजनिक गर्न १० दिनमात्र बाँकी हुँदासमेत सरकारले बजेट अधिवेशन बोलाएको छैन

यो सरकारले पूर्णबजेट ल्याउन मिल्दैन, कानून उल्लंघन भइसक्यो, संविधान उल्लंघन नहोस्: रामेश्वर खनाल

नेपालको संविधान, २०७२ को धारा ११९(३) ले भन्छ, नेपाल सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महीनाको १५ गते संघीय संसदमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान पेश गर्नेछ । यो

चार्टर्ड उडान बन्द गरी अन्तर्राष्ट्रिय उडान शुरु गर्न नाट्टाको माग

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारसँग मे २५ गते नियमितरुपमा अन्तर्राष्ट्रिय उडान शुरु गर्न माग गरेको छ । नाट्टाका कार्यवाहक अध्यक्ष विनय बस्नेतले अन्तर्राष्ट्रिय चार्टर्ड

सगरमाथामा थप एकजनाको मृत्यु

काठमाडौं । सगरमाथामा थप एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान सगरमाथाको क्याम्प १ र क्याम्प २ बीचमा पेम्बा टाँसी शेर्पाको मृत्यु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्

होटल तथा पर्यटन क्षेत्रको पुनरकर्जामा थप सहजीकरण गरिने

काठमाडौं । कोरोना महामारीबाट अतिप्रभावितको सूचिमा रहेको होटल तथा पर्यटन क्षेत्रका लागि पुनरकर्जामा थप सहजीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै यस्तो व्यवस्था

एमसीसी परियोजनाअन्तर्गत कार्यान्यवयन हुने विद्युत प्रशारणलाइनको इआईए स्वीकृत

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले लप्सीफेदी–रातामाटे–दमौली–बुटवल विद्युत प्रशारणलाईनको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन स्वीकृत गरेको छ । गत वैशाख १६ गतेको मन्त्रिपरिषद निर्णय बाट इआईए प्रतिवेदन स्वीकृत भएको हो ।