समानीकरण अनुदान घट्दैन, बढाउँदै लैजान्छौँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन् । प्रदेश र स्थानीय सरकारले संघीय सरकारले सो अनुदान घटाउने आशंका गरिरहेका बेला प्रधानमन्त्री दाहालले बिहीवार

सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन

चितवन । सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी छन् । कोरानाकाल र त्यसपछिका दुई/तीन वर्षसम्म

सञ्चालन मोडालिटी नबन्दा बागमतीको पाउडर दुध कारखाना अलपत्र

काठमाडौं । सरकारले कारखाना सञ्चालनसम्बन्धी मोडालिटी तयार नगर्दा हेटौंडाको पाउडर दुध कारखाना औपचारिक रुपमा सञ्चालनमा आउन सकेको छैन । बागमती प्रदेश सरकारले हेटौंडामा निर्माण भएको पाउडर दुध कारखाना सञ्चालन गर्न

चिनियाँको रोजाइमा बन्दीपुर, प्याराग्लाइडिङले पर्यटक बढे

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा

अर्थमन्त्रीलाई कर्मचारीको ब्रिफिङः महँगी दर घट्यो, कर चाहिँ उठेन

काठमाडौं । अर्थ प्रशाशनले महँगीदर घटिरहेको ब्रिफिङ अर्थमन्त्री वर्षमान पुनलाई गरेका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान परिषद्को वैठकमा मन्त्री पुनसामु महँगी दरसहित व्यापार घाटा घटेको तथा सरकारी खर्च, राजस्व

अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आजबाट सुरू हुँदै

काठमाडौं । पाटन मल्टिपल क्याम्पसले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आजदेखि सुरू हुँदैछ । क्याम्पसको अर्थशास्त्र विभागले नेतृत्व गरेको सम्मेलन दुईदिनसम्म चल्नेछ । आजको अर्थशास्त्रले विकासको सबालमा नवीन सोच

समस्याग्रस्त सहकारीको संख्या २० पुग्यो, १५ वटा बाटमात्रै सवा १७ अर्ब रुपैयाँभन्दा धेरै ठगी

काठमाडौं । सरकारले २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चैत १३ गतेसम्ममा २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।

सुधीर बस्नेतले बचतकर्ताको २२ करोड फिर्ता गर्न अनुमति पाए, बाँकीको पनि पैसा फिर्ता हुने

काठमाडौं । ओरेण्टल को अपरेटिभका अध्यक्ष सुधीर बस्नेतले ८८ जना बचतकर्ताको २२ करोड रुपैयाँ फिर्ता गर्ने भएका छन् । सहकारीका अध्यक्ष तथा घरजग्गा व्यवसायी बस्नेत सहकारीका ८८ जना बचतकर्तालाई २२

अर्थको असहमतिपछि लगानी सम्मेलनलक्षित यी कानुनमा सुधार नहुने

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले लगानी सम्मेलनलक्षित कानुन सुधारमा सकारात्मक राय नदिएपछि सरकारको तयारी अनुसार लगानीको सकारात्मक वातावरण बनेको सन्देश दिने गरी कानुन संशोधन नहुने भएको छ । काठमाडौं

क्षतिग्रस्त जलविद्युत् आयोजना मर्मतका लागि सामान ल्याउँदा भन्सार छुट नदिने अर्थको निर्णय

काठमाडौं । बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजना मर्मतका लागि सामान ल्याउँदा भन्सार दिन नसक्ने अर्थ मन्त्रालयले निर्णय गरेको छ । राजस्व सचिव डा रामप्रसाद घिमिरेले आर्थिक ऐनबाटै जलविद्युत् आयोजनाको मर्मत सम्भारका