अर्थनीति

मौद्रिक नीतिमा शैक्षिक परामर्श क्षेत्रलाई सम्बोधन हुनुपर्छः इक्यान अध्यक्ष प्रकाश पाण्डे

एजुकेशन कन्सलटेन्सी क्षेत्रको पेशा सीमित संस्थाबाहेक सबै एसएमई नै हुन् । त्यसैले यो क्षेत्रमा सञ्चालित व्यवसायलाई साना...

वास्तविक कृषि क्रान्ति गर्न मौद्रिक नीतिले गर्नुपर्ने १३ कामः भरतराज ढकालको लेख

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति तयारीमा जुटेको छ । यसक्रममा विभिन्न संघ, संस्था...

कर्जाको ब्याजदर एकल अंकमा आउने अर्थमन्त्री खतिवडाको दाबी

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकको ब्याजदर एकल अंकमा आउने दाबी गरेका छन् । नेपाल उद्योग...

मौद्रिक नीति निर्माण शुरु, कुन-कुन नीति निर्माण विभागका को-को छन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति निर्माण कार्य शुरु गरेको छ । आगामी आर्थिक वर्ष...

निजी क्षेत्रमा अख्तियार छिर्यो भने के हुन्छ ?

काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा भएको अनियमितता र भ्रष्टाचारको अनुगमन तथा छानबिन गर्न...

कोरोना कहरले सबै स्थानीय तहमा बैंकको शाखा बिस्तार योजना रोकियो

काठमाडौं । कोरोना महामारीका कारण सबै स्थानीय तहमा बैंकका शाखा बिस्तारको क्रम रोकिएको छ । बैंकिङ पहुँच...

निजी क्षेत्रको अनुगमन अख्तियारलाई दिने विधेयक अगाडि नबढ्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकले अख्तियारको अधिकार बढाउने विधेयकलाई अगाडि नबढाउने निर्णय गरेको छ...

काठमाडौं महानगरमा वित्तीय सेवा दिने संस्थाले २० प्रतिशत कर छुट पाउने, अब कति तिर्नुपर्छ ?

काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थालगायतका वित्तीय सेवामुलक संघ संस्थाहरुले बुझाउने व्यवसाय करमा...

काठमाडौं महानगरले तोक्यो जग्गाको नयाँ मूल्य, कहाँको कति ? (सूचिसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको जग्गाको मूल्य तोकेको छ । आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयकमार्फत् महानगरभित्रका...

कोरोनाका लागि जम्मा भएको रकम प्रदेश र स्थानीय तहकै खातामा जम्मा हुने, केन्द्रको मुख ताक्नु नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘सरकारी कारोबार निर्देशिका २०७६’ को पहिलो संशोधन लागू गरेको छ । जसअनुसार...
टिप्स