देउवाले लुकाएको चिकित्सा शिक्षाको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक,

काठमाडौं । सरकारले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग’को प्रतिवेदन ६ वर्षपछि सार्वजनिक गरेको छ । सरकारले २०७४ वैशाख १ गते विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा डा.उपेन्द्र देवकोटा र

रवि लामिछानेको पनि फाइल खोलौं: रास्वपा सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले २०४७ साल पछिका सबै फाइल र खोल्न माग गरेका छन् । सांसद झाले फाइल खोल्दा आफ्नो पार्टीका सभापति रवि लामिछानेको समेत फाइल

बिजुली उत्पादन गरेर लाभांश दिनुपर्ने कम्पनीहरु सेयर थप्नमै व्यस्त, सर्वसाधारण लगानीकर्ता कहिलेसम्म ठगिने ?

काठमाडौं । धितोपत्र बोर्डले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताका लागि बोर्डको मुख्य सन्देश जारी गर्‍यो । सन्देशमा भनिएको छ ‘धितोपत्रको प्राथमिक निष्काशन भएका धितोपत्रमा

सत्तापक्षकै सांसदले भने: गृहमन्त्री जबरजस्ती पदमा बस्न खोजे, बदमासीको शंका गर्ने ठाउँ छ

काठमाडौं । सत्तारुढ नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगि प्रकरणको छानबिनका लागि प्रतिपक्षीले राखिरहेको मागको सम्बोधन गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले

कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्नबाट रोक्न मिल्दैन: एमाले

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न कांग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ । एमालेमा प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टीकरण

प्रदर्शनमा सरकारले दमन गरेको भन्दै राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । मंगलबार काठमाडौंमा राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै अध्यक्ष लिङदेनले आफ्ना

रविले नैतिकताको आधारमा पदमा बस्न मिल्दैन: कोइराला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु पर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा उनले

बालुवाटारमा सभामुखसहित शीर्ष नेताहरुबीच छलफल, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुखसहित दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीले सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र

सहकारी ठगीमा रविमाथि छानबिनका लागि संसदीय समिति बनाउने माग उचित: कांग्रेस संसदीय दल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन गर्न संसदीय समिति गठन नगर्नु सहकारी पीडितप्रति गैरजिम्मेवार भएको ठहर

गगन थापा र कृष्ण सिटौला संसदीय दलको बैठक बसिरहँदा किन गए बालुवाटार ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ताका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर