भारतमा १५ दिनको लागि थपियो लकडाउन

कोरोना भाइरस नियन्त्रणमा नआएपछि भारतले १५ दिनको लागि लकडाउन थपेको छ । भारतमा पछिल्लो पटक थपेको लकडाउन मे ३ तारिकमा सकिने थियो । भारत सरकारले थप १५ दिनका लागि लागू

सुन्दर यातायातले बनायो नागढुङ्गामा डिस्इन्फेक्सन टनेल

राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको नागढुङ्गामा निजी क्षेत्रको पहलमा सवारी साधन निःसङ्क्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर

भूमि बैंक कार्यान्यवनमा ल्याउने प्रधानमन्त्रीको घोषणा, भने- जग्गा, कर्जा र सीप पनि दिन्छौं

काठमाडौं । सरकारले भूमि बैंक कार्यान्यवनमा ल्याएर जनतालाई सीप सिकाइ जग्गा र कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसको अवसरमा सम्बोधन गर्दै सो

कोरोना भाइरस भ्याक्सिनः रेमडेसिवियरले यसरी जगायो आशा

अमेरिकाले कोभिड–१९ को बिरामीको उपचारका लागि रेमडेसिवियर औषधिमा विश्वास दिलाउँदै ‘प्रष्ट’ प्रमाण पाइएको दाबी गरेको छ । उसले कोभिड १९ लाई यो औषधिले निको हुने समेत दाबी गरिएको छ ।

विश्वभर ५ करोड मानिसको ज्यान लिएको एक सय वर्ष पुरानो स्पेनिस फ्लु

सन् १९१८ देखि १९२० सम्म पूरै विश्वमा एक फ्लू फैलिएको थियो । यो फ्लु विश्वका एकतिहाइ जनसंख्यामा संक्रमित भएको थियो । यो रोगका कारण विश्वमा २ देखि ५ करोड जनसंख्याको

चीनबाट लगानी भित्राउन भारतले कानून परिवर्तन गर्ने, फास्ट ट्रयाकबाट लगानी भित्राउने कानून बन्ने

भारतले चीनियाँ लगानीलाई फास्ट ट्रयाकबाट भित्राउने भएको छ । भारतले चीन लगायत विभिन्न छिमेकी देशबाट आएका लगानी प्रस्ताबलाई पुर्नविचार गरि फास्ट ट्रयाक माध्यम अपनाई अनुमति दिने संकेत गरेको हो ।

कोरोना भाइरस सम्बन्धि ६ नयाँ लक्षण पत्ता लाग्यो

अमेरिकी सरकारको उच्च मेडिकल संस्थान सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले कोरोना भाइरसको संक्रमण सम्बन्धि ६ वटा नयाँ लक्षण पत्ता लगाएको छ । जसमा निकै चिसो महसुस हुने, काम्ने,

बिदा मनाउन नेपाल फर्केका श्रमिकलाई नेपाल एयरलाइन्सबाट कोरिया लैजाने

सउल । कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ । एनआरएनए केन्द्रीय कमिटी र नेपाल

सन् २०२१ को डीभीको नतिजा एक महिना पर सर्यो

काठमाडौं । अमेरिकाले सन् २०२१ का डाइभर्सिटी भिसाको नतिजा एक महिना पर सारेको छ । सन् २०२० को मे ५ मा नतिजा प्रकाशित हुने तय भए पनि कोरोना भाइरसका कारण

कोरोना कहरलाई यसरी बनाउन सकिन्छ कृषि क्रान्तिको अवसरः बाबुराम थापाको लेख

नेपाल कृषि प्रधान देश भएपनि कृषि क्षेत्रमा हामी आत्मनिर्भर छैनौं जसकारण हाम्रो परनिर्भरता बढ्दो छ । परम्परागत कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न छ्र्र्रोडेर विदेश पलायन हुने दर बढ्दो छ