अमेरिकी अनुसन्धान भन्छः छिटो चार्ज गर्दा यसरी बिग्रन

एजेन्सी । विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको छ । संसारभर नै मानिसहरु विद्युतीय सवारी साधनको प्रयोगमा आकर्षित भएका छन् । यसले वातावरणप्रति मानिसको लगावलाई पनि देखाएको छ । नेपालमा

भारतीय सेनाको हेलिकोप्टर दुर्घटना

एजेन्सी । भारती सेनाका उच्च अधिकारी सवारी हेलिकोप्टर दुर्घटनामा परेको छ । भारतको तमिलनाडूको कुन्नरमा सेनाको हेलिकोप्टर दुर्घटना भएको हो । हेलिकोप्टरमा चिफ अफ डिफेन्स विपिन रावत, उनकी श्रीमतिसहित १४

निमोनियाको निःशुल्क खोपसहित २७ औँ महानगर दिवस मनाउने

काठमाडौँ । सेवाग्राही सर्वेक्षण, जेष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाई, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित मंसिर २७ देखि २९ गतेसम्म २७ र्औँ महानगर दिवस मनाइने भएको छ

यसरी चोरिएको रहेछ भर्चुअल दुनियाँबाट साढे १४ अर्ब बराबरको क्रिप्टोकरेन्सी

एजेन्सी । मूल्यमा समेत नयाँ नयाँ कीर्तिमान कायम राखेको क्रिप्टोकरेन्सीका विषयलाई लिएर संसारभर नै सकारात्मक वा नकारात्मक कोणबाट चर्चा हुने गरेको छ । यस पक्षधरहरु अब कुनै पनि भौतिक मुद्राको

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ओम्रिकोन

काठमाडौं । नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओम्रिकोन भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ओम्रिकोन भेटिएको बताएको छ । कोभिड–१९ को भाइरसमा उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन नाम

२१ वर्षअघि १ लाख लगानी गरेर अर्बपति बनेका तामाङले यसरी ठगे बचतकर्तालाई

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमा २१ सयभन्दा धेरै सदस्य छन् । ती सदस्यमध्ये यस संस्थाका अध्यक्ष इच्छाराज तामाङले १५०३ जनालाई ठगिसकेका छन् । यही ठूलो ठगी प्रकरणपछि सहकारीका

साढे ५ अर्बभन्दाबढी क्षतिपूर्ती माग गर्दै इच्छाराज तामाङविरुद्ध २८४ पृष्ठ लामो अभियोगपत्र दायर

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलगायतका ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरिएको छ । शुक्रबार सरकारी वकिलको कार्यालयमार्फत् ५ अर्ब ६७ करोड ५५ लाख २४

सुन तस्करी बढ्यो, ४ दिनमा ५८ किलो सुन नियन्त्रणमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विभिन्न मुलुकबाट नेपाल फर्किएका यात्रुबाट ४ दिनमा ५७.८ किलो सुन नियन्त्रणमा लिएको छ । विदेशबाट नेपाल फर्कने यात्रुहरुले काँचो सुनलाई बाला, बेरुवा औंठी

ग्राण्डी हस्पिटलबाट बाहिरिएका डा‍. च्रकराज पाण्डेले नर्भिक अस्पताल ज्वाइन गरे

काठमाडौं । ग्राण्डी हस्पिटलका संस्थापक रहेका डा. च्रकराज पाण्डे नर्भिक हस्पिटलमा भित्रिएका छन् । स्रोतका अनुसार पाण्डेले नर्भिक अस्पतालमा सिनियर भूमिकामा भित्रिएका हुन् । डा. पाण्डेले कात्तिक ७ मा सम्पन्न

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले भन्योः वर्षदिनमै थपियो २९० गिगावाट नवीकरणीय ऊर्जा

एजेन्सी । संसारभर रहेको खनिज तेलको भण्डार क्रमशः कम हुँदै गएको विवरणहरु प्रकाशित भएको सन्दर्भमा नवीकरणीय ऊर्जाको विकास र बिस्तार पनि उत्तिकै गुणात्मक रुपमा भइरहेको छ । संसारभरनै नवीकरणीय ऊर्जाको