भारतीय सेयर बजार १००० अंकले घट्यो

एजेन्सी । कोरोनाको नयाँ लहर फैलन थालेपछि त्यसको प्रभाव भारतीय सेयर बजारमा देखिएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रनका कारण यूरोपलगायतका देशहरुमा कडा लडकउन घोषणा गरिएपछि त्यसको प्रभाव भारतीय सेयर

शशांक कोइरालाले खुल्ला तर्फ सबैभन्दा बढी मत ल्याए, गणेश लामाले जित्दा अरुको कति मत ?

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला तर्फ ३५ जना केन्द्रिय सदस्यको मतगणना सकिएको छ । खुल्ला तर्फ केन्द्रिय सदस्यमा डा शशांक कोइरालाले सबैभन्दा बढी मत ३८३६ मत ल्याए । उनी सभापतिका

घरजग्गा व्यवसायमा मन्दी लागेपछि ३५ अर्ब बोकेर चीनको एक रियल स्टेट व्यवस्थापन कम्पनी बेपत्ता

एजेन्सी । एभरग्राण्ड नामक घर जग्गा कम्पनी वित्तीयरुपमा टाट पल्टेपछि संसारभरकै घरजग्गा कारोबारमा मन्दी आउने अनुमानहरु सार्वजनिक भइरहेको बेला चीनमा अर्को एक कम्पनीमा पनि त्यस्तै खालको समस्या देखा परेको छ

कपाल रोप्न ऋण पाइने

उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ। चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न ९प्रत्यारोपण गर्न० आउने सेवाग्राहीलाई ऋणको

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी निलम्बनमा

पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी निलम्बनमा परेका छन् । पर्यटन बोर्डको बोर्ड बैठकले रेग्मीलाई निलम्बन गरेको हो । बोर्ड बैठकले रेग्मीलाई निलम्बन गरेसँगै वरिष्ठ निर्देशक नन्दिनी लाहेलाई कार्यवाहकको

कर्पोरेट जगतले निम्त्याएको प्लास्टिकजन्य प्रदुषण, किन बन्दैछ जटिल ?

एजेन्सी । विगत २ वर्षमा ‘रि-सोर्स प्लास्टिक’को सदस्य कोका-कोला र पीएन्डजी जस्ता ५ ठूला कम्पनीहरुले प्लास्टिकजन्य पदार्थ प्रयोग र उत्पादनमा आधा कम गरेका छन् । प्लास्टिकजन्य फोहोर समाधन गर्न र

वैदेशिक रोजगारीमा जानेलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)का मिसन प्रमुख लोरेना ल्यान्डोलाई वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका

एमसीसी सञ्चालक समितिले तोकेन नेपाललाई समयसीमा, छिटो अनुमोदन गर्नुपर्ने

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)ले नेपाललाई पुनः एक पटक मौका दिएको छ । एमसीसीको सञ्चालक समितिको बैठकले नेपालका हकमा कुनै पनि समयसीमा नतोकी एक पटक मौका दिएको

वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई छोड्दिन: मन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गएपनि नछोड्ने चेतावनी दिएका छन् । एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन

तपाईंको घर बिरामी भएको छ ? जचाउनुहोस् इन्जिनियर रमेशको टिमलाई

काठमाडौं । रमेश तिमिल्सिनालाई लाग्छ घर भनेको मान्छेको शरीरजस्तै हो । जन्मिसकेपछि कतिखेर के समस्या आउँछ पत्तै हुँदैन । त्यसैले बेलाबेलामा जाँचिरहनुपर्छ । र, स्वस्थ राख्नुपर्छ । यस्तै समस्या बुझेका