सल्यान बस दुर्घटना हुँदा घाइते भएका एक जनाको

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार र रोजगारीका निम्ति जान

गोरखाका पाँच पालिकाको निर्णयः सार्वजनिक पदमा रहेकाले सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । जिल्लाका ११ पालिकामध्ये पाँच वटा पालिकाले पालिकाभित्र सार्वजनिक पदमा रहेका

कोकाकोलाले नेपालमा ६ अर्ब ७० करोड नयाँ लगानी गर्ने, डिज्नील्याण्डले नयाँ कम्पनी खोल्दै

बासिङ्टन डिसी, अमेरिका । अमेरिकी बहुराष्ट्रिय कम्पनी द कोकाकोलाले नेपालमा ५ करोड डलर (करिब ६ अर्ब ७० करोड रुपैयाँ ) लगानी गर्ने तयारी गरेको छ । द कोकाकोला कम्पनीको ग्लोबल

अर्थमन्त्रीसँग अमेरिकी कम्पनीका अधिकारीको गुनासो: नेपालमा स्थिर व्यावसायिक वातावरण भएन

वासिङ्टन डिसी, अमेरिका । अर्थमन्त्री वर्षमान पुनले व्यवासायिक वातावरण सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको स्पिरिङ बैठकमा सहभागी हुन अमेरिकाको राजधानी वासिङटन

भाडाको रकम बुझाउन खाद्य संस्थानद्वारा युटिएललाई तेस्रो पटक ताकेता

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले युनाइटेड टेलिकम लिमिटेड (युटीएल) को सम्पत्ति लिलामी गर्ने प्रक्रिया अघि बढाएको छ । खारेजीमा परेको युटीएलले कम्पनीको गोदाम भाडा वापतको रकम तिर्न आनाकानी

जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै

काठमाडौं । ट्राफिक नियम उल्लङ्घनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने बाध्यता विस्तारै हट्दै गएको छ । ट्राफिक प्रहरीले प्रविधियुक्त प्रणाली प्रयोगमा ल्याएसँगै अभिलेख सङ्कलन गरी कारबाही गर्न सहज भएको

बिहीबारदेखि लेखा व्यवसायीको तेस्रो राष्ट्रिय सम्मेलन

काठमाडौं । लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा आयोजना हुने भएको छ । चार्टर्ड एकाउन्टेन्टहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो

प्रहरीले सहकारी ठगी गर्ने रवि र गृहमन्त्री रवि लामिछाने एकै हुन्, होइनन् भनेर छुट्याउन सकेन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी गर्ने रवि र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर छुट्याउन संसदीय समिति आवश्यक रहेको बताएका छन् । संवाद यात्राका

६ रुपैयाँको अण्डा जब सवा दुई लाखमा लिलामी भयो

एजेन्सी । भारतीय बजारमा ६ रुपैयाँ पर्ने अण्डा सवा २ लाख रुपैयाँमा लिलामी भएको छ । भारतको कश्मीरको उत्तरी सहरमा ६ रुपैयाँको मूल्यको अण्डा सवा २ लाख रुपैयाँमा लिलामीमा राखेको